सुर्खेत: नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको बाह्रौं स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन सुर्खेतले सोमवार वीरेन्द्रनगरमा विचार गोष्ठी कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमका...

सुर्खेत: नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतको अध्यक्षमा डिलाराम भण्डारी चयन भएका छन् । संगठनको १३औं जिल्ला अधिवेशनबाट भण्डारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चुनिएको हो । खुला उपाध्यक्षमा तेजेन्द्रकुमार गाहा, महिला...

सुर्खेत: थारु भाषाको जर्नल ‘लखागिन’ विमोचन गरिएको छ । लखागिन थारु उत्थान मञ्च वीरेन्द्रनगर सुर्खेतको प्रथम साधारणसभामा उक्त जर्नल विमोचन गरिएको हो । जर्नलले थारु समुदायको सामाजिक, सांस्कृतिक, भाषिक तथा कलासाहित्यको उजागर...

सुर्खेत- विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गरिएको छ । वीरेन्द्रनगर–७ (हाल अष्ट्रेलिया निवासी) चन्द्रप्रकाश ढकालले बुवा रविदत्त ढकालको स्मृतिमा दुई लाख ५० हजारको अक्षयकोष स्थापना गरेका हुन्...

सुर्खेत: कर्णाली प्रदेशकै पहिलो र आधुनिक प्रविधियुक्त ग्याविन वायर उद्योग सञ्चालनमा आएको छ । सुर्खेतका व्यवसायीहरू सिद्धिखर रेग्मी, पञ्चरत्न शर्मा, श्यामप्रकाश सापकोटा र दुर्गाप्रसाद रेग्मीले १५ करोडको लागतमा सुरक्षा ग्याविन...

सुर्खेत: राष्ट्रिय मानव अधिकारी तथा सामाजिक न्याय मञ्च, मानव अधिकार एलाइन्स नेपाल सुर्खेतको अध्यक्षमा भूपेन्द्रप्रसाद कंडेल चयन भएका छन् । आइतवार पाँचौ जिल्ला अधिवेशनबाट कंडेलको नेतृत्वमा नयाँ समिति चयन भएको हो...

सुर्खेत: प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन सुर्खेतको अध्यक्षमा नारायणनाथ योगी चयन भएका छन् । संगठनको मंगलवार वीरेन्द्रनगरमा भएको चौथो जिल्ला अधिवेशनले योगीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।...

ज्येष्ठ नागरिकलाई सम्मान

सुर्खेतः  नेकपा (एमाले) वीरेन्द्रनगर–५ को वडा कमिटीले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडा कमिटीले मंगलवार कालीका मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा तीन सय बढी ज्येष्ठ नागरिकलाई सम्मान तथा...

सुर्खेत: कर्णाली प्रदेशसभाको चौथो स्थापना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना भइरहेका छन् । खुल्ला संसद् सप्ताहअन्तर्गत बुधवार ‘यूवासँग प्रदेशसभा’ संवाद कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले...

सुर्खेत: स्वास्थ्य, सरसफाई तथा हरियाली प्रवद्र्धनसम्बन्धी सचेतनामूलक सांगीतिक कार्यक्रम गरिएको छ । फोहोर व्यवस्थान, हरियाली प्रवद्र्धन र कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अन्तरनिर्भर समाज सुर्खेतका...

सुर्खेत: कुष्ठरोगबाट प्रभावित तथा अपाङ्गता भएका व्यक्तिहरूलाई राहत वितरण गरिएको छ । ६९औं कृष्ठरोग दिवसको अवसर पारेर प्रदेश स्वास्थ्य सेवा निर्देशनालय र साइनिङ अस्पताल आइ.एन.एफ. सुर्खेतको संयुक्त आयोजनामा आइतवार राहत...

सुुर्खेत: भरमोरा ब्राण्डको टायल शोरुम सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगर–६ स्थित न्यूू ज्वाला टे«र्डसले भरमोरा टायलको शोरुम सुरु गरेको हो । शोरुमको आइतवार उद्घाटन गरिएको छ । कम्पनीका जनरल...