बौद्ध ग्रामीणको वार्षिकोत्सव

सुर्खेत: बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २२औं वार्षिकोत्सव मनाएको छ । स्थापना दिवसको अवसरमा बिहीवार एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो । संस्थाको कार्यक्षेत्र रहेका चारै जिल्लाका प्रतिनिधीहरू सहभागी भएको...

२२औं वार्षिक उत्सव विशेष

  ‘थोरै भएपनि बचत गरौ“’ भन्ने उद्देश्य लिइ सुर्खेत जिल्लाको तत्कालिन लाटिकोइली गा.वि.स. मा २०५६ मंसिर ४ गते गठन गरिएको एक समूह, जसमा आवद्ध नौ जना महिला र १६...

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयले पाँच सय भन्दाबढी विद्यार्थीलाई दीक्षित गरेको छ । मंगलवार वीरेन्द्रनगरमा दोस्रो दीक्षान्त समारोह आयोजना गरी विभिन्न तह र संकायका पाँच सय १९ विद्यार्थीलाई दीक्षित गरिएको हो । मानविकी तथा...

सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघले नयाँ नेतृत्व पाएको छ । आइतवार भएको निर्वाचनबाट अध्यक्षमा लक्ष्मण कँडेल निर्वाचित भएका छन् । उनले अर्का उम्मेदवार हर्षविक्रम खड्कालाई ४८ मत अन्तरले पराजित गरेका हुन् ।...

पाँच सय १९ विद्यार्थी दीक्षित हुने सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयले मंगलवार दोस्रो दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । समारोहमा पाँच संकायका पाँच सय १९ विद्यार्थी दीक्षित हुने भएका छन् । विद्यार्थीलाई...

सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज (आइतवार) निर्वाचन हुँदैछ । वीरेन्द्रनगरस्थित सभाहलमा मतदान हुने निर्वाचन समितिले जनाएको छ । बिहान आठ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने...

सुर्खेत: वीरेन्द्रनगर–७ इत्राम स्थित शिवालयचोकमा ज्येष्ठ नागरिकहरूका लागि मिलन केन्द्र बनाइएको छ । ज्येष्ठ नागरिकलाई दिउँसोको समयमा भेटघाट तथा सामाजिक गतिविधि गर्न सहज होस् भन्ने उद्देश्यले झन्डै एक सय...

सुर्खेत: वीरेन्द्रनगरमा धार्मिक अनुष्ठान महोत्सव सञ्चालन गरिने भएको छ । वासन्तीय नवारात्र अनुष्ठान महोत्सव २०७८ आज ‐शनिवार)बाट सुरु हुुने भएको हो । महोत्सवको उद्घाटन आन्तरिक मामिला तथा कानुुनमन्त्री हिमबहादुुर...

सुर्खेत: सुर्खेतमा नेपाली कांग्रेसभित्रको अन्तरद्वन्द्व चर्किंदै गएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा आन्तरिक भागबन्डाको विषय थप पेचिलो बनेको हो । स्थानीय निर्वाचनका लागि पाँच दलीय गठबन्धन गर्न नहुने पक्षमा...

सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन प्रक्रिया तत्काललाई स्थगित गर्न उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिएको छ । व्यवसायीहरूको विवादका बीच चैत २६ गतेका लागि तय गरिएको निर्वाचन प्रक्रिया तत्काल...

सुर्खेत: दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा नेकपा ‐एमाले)मा फर्किएका छन् । गएको स्थानीय तह निर्वाचनमा एमालेबाट पालिका अध्यक्ष निर्वाचित थापाले पार्टी विभाजनपछि नेकपा ‐एकीकृत समाजवादी) रोजेका थिए । एकीकृत समाजवादीको प्रदेश...

सुर्खेत: नेकपा ‐एमाले) निकट नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कमिटीको अध्यक्षमा रामप्रसाद कंडेल चयन भएका छन् । शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न संगठनको छैटौँ सम्मेलनले नयाँ कार्यसमिति छनोट गरेको हो ।...