राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेत जिल्ला समितिको एकीकरणका लागि आयोजना गरिएको भेला नेतृत्व चयन गर्न नसकेर सकिएको छ । एकीकरणपछि कसले नेतृत्व गर्ने भन्ने विषयमा...

विहीवारदेखि सुर्खेतमा सुरु भएको कर्णाली एक्सपो (अन्तर्राष्टिय व्यापार मेला)को उद्घाटनका लागि निकालिएको र्‍यालीमा सहभागी एक बालिकाको मृत्यु भएको छ । मेला उद्घाटनका लागि आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वागत गर्न...

 राज्यको पुर्नसंरचनाको काम अगाडि बढिरहेका बेला उच्चस्तरीय प्रशासन सुधार समितिले एउटा प्रदेशमा १० वटा मन्त्रालय गठन गर्ने र प्रदेश प्रमुखको कार्यालयमा केन्द्रीय सेवाका कर्मचारी खटाउने प्रस्ताव गरेको छ ।...

प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गरेका छन । मेला उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावमा परिमार्जन गर्न सकिने भएपनि फिर्ता भने...

प्रशासन सुधार समितिले कर्मचारीहरुको सुविधामा भारी बृद्धि गर्नुपर्ने प्रस्ताव अघि सारेको हो । काशिराज दाहालले तीन दिन अघि प्रधानमन्त्री प्रचण्डलाई बुझाएको सार्वजनिक प्रशासन सुधार प्रतिवेदनको ‘सेवा सुविधा’ शीर्षकमा कर्मचारीको सुविधा...

नेकपा (माओवादी केन्द्र)  प्रदेश नम्बर ६ को इन्चार्जमा शक्तिबहादुर बस्नेत चयन भएका छन् । माओवादी केन्द्रको मंगलबार बसेको बैठकले बस्नेतलाइ प्रदेश ६ को  इन्चार्जको जिम्मेवारी दिएको हो ।   त्यसैगरी...

जाजरकोटमा सरकारी गाडीमा दुई सय पाँच राउन्ड गोली फेला परेको छ । जिल्ला शिक्षा कार्यालय जाजरकोटको बा १ झ १००५ नम्बरको गाडीमा सवार खगेनकोट–३ का मिलन शाहीको झोलाबाट दुई...

नेपालका लागि जापानी राजदुत मासाशि ओगावाले शिक्षा, सडक, प्रविधि जस्ता क्षेत्रमा सहयोग गर्ने सकिने आश्वासन दिएका छन् । साथै उनले मुलुकको विकासका लागि शिक्षामा लागनी बढाउन सुझाव दिएका छन्...

प्रधानमन्त्री सुर्खेत आउने

प्रधानमन्त्ररी पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत आउने भएका छन् । सुर्खेतमा हुने महोत्सव उद्घाटनका लागि उनी सुर्खेत आउन लागेका हुन् । सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा यहि मंसिर २३ देखि...

सातौं राष्टिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्जमा भइरहेको फुटबलको मध्यपश्चिमाञ्चल क्षेत्रीय छनौट प्रतियोगितामा सुर्खेतले विजयी सुरुवात गरेको छ । मंगलवार भएको खेलमा रुकुमलाई ३–० ले पराजित गर्दै सुर्खेत विजयी भएको...

 पूर्वाञ्चलमा हुने सातौं राष्टिय खेलकुद प्रतियोगिताका लागि करातेको मध्यपश्चिमाञ्चल क्षेत्रीय छनौट प्रतियोगिता मंगलवारदेखि सुर्खेतमा सुरु भएको छ । प्रतियोगिताको आइतवार नेपाल कराते महासंघका मूख्य सहायक प्रशिक्षक दोर्जेकुमार लामाले उद्घाटन...