र्‍यालीमै  छात्राको मृत्यु भएपछि घटनाको छानविन गर्न राष्ट्रिय मानवअधिकार आयोगको टोली सुर्खेत आएको छ । आयोगले र्‍यालीमै छात्राको ज्यान जानु गम्भीर घटना भन्दै छानविन प्रक्रिया थालेको हो । आयोगको मध्यपश्चिम...

जिल्ला वन कार्यालय सुर्खेतले अवैध रुपमा काठ ओसार पसारमा संलग्न सात जनालाई पक्राउ गरेको छ । गतराती वीरेन्द्रनगर १४ वामेखोलाबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा सबै महिला...

अनुसन्धान भइरहेको छ : जिशिका

सुर्खेतमा सञ्चालित कर्णाली एक्सपोको उद्घाटनअघि निकालिएको ¥यालीमा सहभागि बालिकाको मृत्युबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ । ¥यालीमा सहभागि १३ वर्षीया समीक्षा आचार्यको विहीवार मृत्यु भएको...

जुम्लाको चन्दननाथ मन्दिरबाट चोरिएको पुरातात्त्विक महत्त्वको मूर्तिबारे दुइ साता बितिसक्दा पनि पत्तो लाग्न सकेको छैन । चोरी भएकामध्ये मूल मूर्ति १२ धार्नीको दत्तात्रयको भएको र त्यसको शिरमा सुनको मुकुट...

सुर्खेतमा सञ्चालन भइरहेको कर्णाली एक्सपो अन्तर्राष्ट्रिय व्यापार मेलामा आज पनि चर्चित कलाकारहरुको प्रस्तुत हुँदैछ । आयोजक समितिले दिएको जानकारी अनुसार चर्चित गायक रामचन्द्र काफ्ले, गायिका जुनी रिजालले आज दर्शकलाई...

सीएनएन सुपर हिरोको मनोनयनमा नेपालकी पुष्पा बस्नेत पनि परेकी छन् । अमेरिकी टेलिभिजन सीएनएनले ‘सीएनएन हिरो’ अवार्ड प्रदान गरेको १० वर्ष पुगेको अवसरमा सुपर हिरो अवार्ड प्रदान गर्न लागेको...

नेकपा एमालेको सदस्य बन्न परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ। यो अभियान चितवनबाट थालनी गरिएको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन्। एमालेको सदस्यता लिन चितवनमा एक हजार चार सयले आवेदन दिएको जिल्ला...

२६ वर्षदेखि फरार जाजरकोट सालमा–९ का ६२ वर्षीय प्रेमबहादुर थापा पक्राउ परेका छन् । जिल्ला अदालत जाजरकोटले कर्तब्य ज्यान मुद्धाका फरार अभियुक्त थापालाई शुक्रबार कारागार पठाएको छ । थापालाई...

सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा हिजोदेखि शुरु भएको कर्णाली एक्सपो अन्तर्राष्टिय व्यापार मेलामा आज चर्चित राष्ट्रिय कलाकारहरुको उपस्थिति हुने भएको छ । महोत्सवको तेस्रो दिन आज चर्चित कलाकारहरुको बेजोड...

पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुर्खेतका चार जना कुस्ती खेलाडी छनौट हुन सफल भएका छन् । आज वीरेन्द्रनगरमा सम्पन्न मध्यपश्चिमाञ्चल क्षेत्रीय छनौट प्रतियोगितामा प्रथम हुँदै उनीहरु राष्ट्रिय...

सुर्खेतमा सञ्चालित कर्णाली एक्सपो २०१६, अन्तर्राष्टिय व्यापार मेलाको दोस्रो दिन आज आधा दर्जन राष्ट्रिय कलाकारहरुले सांगीतिक प्रस्तुती दिने भएका छन् । आज चर्चित गायक एवम् संगीतकार मनोजराज, चर्चित लोकदोहोरी...

सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानी र सांसद सीता नेपालीले सुर्खेतका बाढीपीडितलाई पनि भूकम्पपीडितसरह राहत उपलब्ध गराउन माग गरेका छन् । सुर्खेतमा सञ्चालित कर्णाली एक्सपोको उद्घाटन गर्न आएका...