यू-१९ एसिया कप क्रिकेटमा नेपाल उपाधिको दाबेदार भारतसँग ६ विकेटले पराजित भएको छ । र, लगातार दोस्रो हारसँगै नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । शुक्रबार कोलम्बो क्रिकेट ग्राउण्डमा...
पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ह्याण्डबलमा सुर्खेतबाट तीन जना खेलाडी छनौट भएका छन् । दाङमा सम्पन्न मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल सुर्खेतका तीन खेलाडी...
कर्णाली एक्स्पोको उद्घाटनका लागि निकालिएको ¥यालीमा सहभागी हुँदा एक बालिकाको मृत्यु भएको घटनाको छानविनका लागि जिल्ला शिक्षा कार्यालय सुर्खेतले समिति गठन गरेको छ । जिल्ला शिक्षा समितिको बिहीवार बसेको...
एसीसी अण्डर नाइन्टिन एशिया कप क्रिकेट अन्तर्गत समूह ए को आफ्नो दोस्रो खेलमा नेपालले भारतलाइ १ सय ७३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले...
सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित कर्णाली एक्सपो अन्तर्राष्टिय व्यापार मेलामा सात दिनमा चार करोड बराबरको कारोबार भएको छ । विहीवारसम्म चार करोड बराबरको कारोबार भएको आयोजकले जनाएको छ...
चन्दननाथ मन्दिरको मूर्ति चोर पक्राउमा ढिलाई भएको भन्दै जुम्लीवासी पुन आन्दोलनमा उत्रिएका छन् । मन्दिरबाट मूर्ति चोरी हुँदा प्रहरी प्रशासन अनुसन्धानमा सक्रिय नभएको आरोप लगाउँदै स्थानीयवासी पुनः सडकमा उत्रिएका...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७३ सालका लागि प्रदान गरिने महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार पाउने पाँच जना स्रष्टाको नाम सार्वजनिक गरेको छ। जनही एक लाख राशिको देवकोटा पुरस्कार...
लोक सेवा आयोगले एकैपटक ५ सय ४ शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । ब्यवस्थापिका संसद, न्याय, प्रशासन, लेखा, लेखापरीक्षण, परराष्ट्र लगायतका सेवा र समूहहरूका लागि यत्तिको संख्यामा...
यतिमेला मुलुकमा राजनीतिक ध्रुविकरण छ । संविधान संशोधनको विषयमा दलहरु एकमत हुन सकेका छैनन् । सत्तारुढ दलहरुले संविधान संशोधनको पक्षमा छन् भने प्रमुख प्रतिपक्ष एमालेलगायतका अन्य दलहरु भने यसको विपक्षमा...
रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले लिओनल मेस्सीलाई पछि पार्दै प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन् । बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सी दोस्रो स्थानमा रहे भने एथ्लेटिको मड्रिडका फ्रान्सेली स्ट्राइकर...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुरानै संरचनाअनुसार स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव अघि सारेका छन् । चुनाव छिटो गर्नुपर्छ भन्नेमा एमाले पनि सहमत रहेको भन्दै पार्टी सभापति देउवाले पुरानै संरचना...
सुर्खेतमा सञ्चालन भइरहेको कर्णाली एक्सपो अन्तर्राष्ट्रिय व्यापार मेलामा आज पनि चर्चित कलाकारहरुले आफ्नो प्रस्तुतमार्फत दर्शकहरुलाई सांगीतिक मनोरञ्जन दिदैछन् । आयोजक समितिले दिएको जानकारी अनुसार चर्चित लोकदोहोरी गायक पशुपति शर्माले...