श्रीलंकामा जारी यु १९ एसिया कप क्रिकेटमा नेपालले मलेसियालाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। आइतबार कोलम्बोमा भएको समूह चरणबाटै बाहिरिएको नेपालले अर्को बाहिरिएको मुलुक मलेसियालाई १ विकेटले हराउँदै...
श्रीलंकामा जारी एसिसी यू–१९ एसिया कपमा लगातार दोस्रो खेलमा पराजित भएसँगै बाहिरिएको नेपालले समूह चरणको अन्तिम खेलमा मलेसियासँग १५४ रनको लक्ष्य पाएको छ। कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको...
पूर्वी सुर्खेतका रामघाट र दशरथपुरकोबीचमा रहेको भेरी नदीमा पक्की पुल निर्माण हुने भएको छ । झोलुंगे पुललाई विस्थापित गर्दै रामघाट र दशरथपुरलाई अब पक्की पुलले जोड्ने भएको हो ।...
प्रगतिशील पत्रकार संघ नेपाल दैलेख शाखाको दोस्रो जिल्ला भेला आज सम्पन्न भएको छ । भेलाले प्रकाश आचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ । जसको सचिवमा तिर्थ...
सावित्री भण्डारीको निर्णायक गोल मद्वतमा नेपाली महिला टोलीले मलेसियाको महिला टोलीलाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ। शनिबार एन्फा कम्प्लेक्स सातदोवोमा भएको खेलमा नेपालले मलेसियालाई १-० गोल अन्तरले पराजित गरेको...
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले प्रक्रियाबाटै संविधान संशोधन प्रस्ताव असफल बनाउन एमालेलाइ चुनौती दिएका छन् । प्रस्तावको विरोधमा संसदलाई बन्धक बनाउनुभन्दा प्रक्रियामा गएर त्यसलाई विफल पार्न प्रमुख...
अर्जेन्टिनी स्ट्राइकर कार्लोस टेभेज कीर्तिमान मूल्यमा चिनियाँ क्लब शांघाई सेनुवामा अनुवन्ध नजिक पुगेका छन् । र, यो सम्झौता भए उनी क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीलाई पछि पार्दै सबैभन्दा महंगा...
संविधान संशोधनमा तत्काल सहमति नजुटेपछि त्यसलाई स्थगित गरेरै भएपनि स्थानीय निर्वाचनमा जान प्रमुख दलहरु सहमत भएपछि सरकारले निर्वाचनको तयारी थालेको छ । सरकारले वैशाख दोस्रो हप्तासम्ममा स्थानीय निर्वाचन गर्ने तयारी...
चौथो साफ वुमेन्स च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टिमले शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । उक्त मैत्रीपूर्ण खेललाई साफअघि नेपाली टिमको परीक्षणका रूपमा लिइएको छ । खेल आज...
सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कर्णाली एक्स्पो एवम् अन्तर्राष्ट्रिय व्यापार मेलामा आज पनि चर्चित कलाकारहरुको सहभागिता हुँदैछ । आयोजकले दिएको जानकारी अनुसार हिजो नै सुर्खेत आएका महानायक राजेश हमाल आज पनि...
वैदेशिक रोजगारी र भारतमा कमाइका लागि यहाँका महिला तथा पुरुष गएपछि गाउँ नै खाली हुँदै गएका छन् । युवा रोजगारीका लागि गएपछि जाजरकोटका दुरदराज गाउँ पुरुष विहीन अवस्थामा पुगेका छन्...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेतको नेतृत्व कविराम पुरीले गर्ने भएका छन् । दुई राप्रपाको एकीकरणपछि आलोपालो नेतृत्व प्रणाली अन्तर्गत पहिले पुरीले पार्टी अध्यक्षको जिम्मेवारी पाएका हुन् । पुरीले एक...