प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको हिल्सा नदीमा निर्माण गरिएको पुल आज यहाँ आयोजित समारोहमा उद्घाटन गरेका छन् । सात करोड ५० लाख रुपैयाँको लागतमा उक्त पुल निर्माण गरिएको हो...
डोल्पाबाट जुम्ला आउँदै गरेको भे १ त ६८४२ नंको ट्र्याक्टर आज बिहान दुर्घटना हुँदा ३३ वर्षीय लङ्कबहादुर रोकायाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटना जुम्ला गोठीचौर गाविसस्थित कालो साँघु भन्ने...
सरकारले एमालेको भातृ संगठन युवा संघका रुपन्देही अध्यक्ष दूर्गा तिवारी को हत्याबारे अनुसन्धान गर्न छानविन समिति गठन गरेको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार नेपाल प्रहरीका एआइजी बिज्ञानराज...
प्रहरीले स्वयंसेवक प्रहरी अवधारणालाई देशभर विस्तारित गर्ने योजना बनाएको छ। प्रहरीसरह सेवा गर्ने मौका नेपाल प्रहरीले इच्छुक सर्वसाधारणलाई दिने भएको छ । गृह मन्त्रालयमा गत मंसिर ४ को सचिवस्तरीय बैठकले...
गुटबन्दी अन्त्य गर्दै पार्टीलाई विधिविधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्व सम्हालेको नौ महिना बितेको छ तर दुई महिनाभित्र गठन गर्नुपर्ने निकायसमेत अपूर्ण नै छन्। १३औं महाधिवेशनअघिसम्म...
नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी ओलीलाई भेटेर संविधान संशोधन प्रस्तावको विरोध गर्नुपर्ने कारणबारे चासो राखेकी छन् । ओलीले यो नेपालको...
रोल्पामा गत साउनदेखि हालसम्म ३७ जना व्यक्ति हराई परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । यसरी हराउनेमा एकै परिवारका चार जनासम्म रहेको जिल्ला प्रहरी कार्यालयको महिला...
करिअरको चालीसौं हृयाट्रिकसहित रियल मड्रिडलाई दोस्रो पटक क्लब विश्वकपको उपाधि दिलाएका क्रिष्टियानो रोनाल्डोले भनेका छन् कि उनका लागि यो बर्ष ‘उत्कृष्ट’ रहृयो । ३१ बर्षीय रोनाल्डोले यो बर्ष क्लब...
बलिउडमा स्टारहरुको सम्बन्ध कतिवेला सुध्रन्छ र कतिवेला विग्रन्छ भन्ने पत्तो नै हुँदैन । अब, कुनै समय दुश्मन बनेका नायक साहरुख खान र सलमान खान अहिले नजिकको साथी भएका छन्...
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। निगमले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि गरेको हो। निगमका प्रवक्ता भानु खनालकाअनुसार पेट्रोल, डिजेल र मट्टितेलको...
जिल्ला अदालत, बर्दियाले नापीका ११, मालपोत कार्यालयका दुई कर्मचारीलाई किर्ते गरेको अभियोगमा तीन वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालतका न्यायधिश लोकजंग शाहको एकल ईजलाशले उक्त सजाय तोकेको...
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुर्खेतको अध्यक्षमा श्रीपाल सारु चयन भएका छन् । महासंघको आइतवार वीरेन्द्रनगरमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले सारुको नेतृत्वमा ११ सदस्यीय नयाँ जिल्ला समिति गठन गरेको...