कर्णालीलाई अनुदान बढाउन माग

सुर्खेत: मुखयमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीलाई दिने अनुदान बढाउन माग गरेका छन् । अन्तर सरकारी वित्त परिषद्को नवौँ बैठकमा कर्णालीका मुख्यमनत्री कँडेलले विभिन्न सुझाव पेस गर्दै अनुदान वृद्धिका...

सुर्खेत: कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीवार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई तीन दलका २३ सांसदले विश्वासको मत दिएका हुन् । ४० सदस्यीय प्रदेशसभामा कांग्रेसका...

    सुर्खेत:  विविध गतिविधिसहित कर्णाली लिटरेचर फेस्टिभल सम्पन्न गरिएको छ । विश्व पुस्तक दिवसको अवसर पारेर फ्युचर नेपाल र कर्णाली रिडर्स सोसाइटीको आयोजनामा मंगलवार वीरेन्द्रनगरमा फेस्टिभल गरिएको हो...

साहित्य महोत्सव हुँदै

  सुर्खेत: वीरेन्द्रनगरमा आज (मंगलवार) कर्णाली साहित्य महोत्सव हुँदैछ । फ्युचर नेपाल र कर्णाली रिडर्स सोसाइटीको आयोजनामा एक दिने साहित्य महोत्सव हुन लागेको हो । कर्णालीमा भाषा साहित्यको प्रवद्र्धन तथा लेखन...

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । पूर्वउपकुलपति प्रा.डा. नन्दबहादुर सिंहसहित प्रा.डा. धुव्रकुमार गौतम र देवबहादुर खड्का सिफारिस भएका हुन् । गौतम त्रिभुवन विश्वविद्यालय योजना...

नौ महिनामा आठ अर्ब खर्च

सुर्खेत: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा साढे आठ अर्ब रूपैयाँ मात्रै बजेट कार्यान्वयन गरेको छ । चैत्र मसान्तसम्म जम्मा आठ अर्ब ५७ करोड ५१ लाख दुई हजार...

तरिका बदल्ने प्रतिबद्धता

  सुर्खेत: कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले सरकार सञ्चालनमा विगतको तरिका बदल्ने प्रतिबद्धता जनाएका छन् । मुख्यमन्त्री भएपछि बिहीवार पहिलो पटक प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले अवस्था बदल्नका लागि सरकारको...

कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पदभार ग्रहण गरेका छन् । बुधवार प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको शपथ लिएसँगै उनले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्...

भलिबलमा कर्णालीको जित

सुर्खेत: कर्णाली प्रदेशले प्रथम अन्तरप्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भलिबलमा विजयी सुरुवात गरेको छ । मंगलवार आफ्नो पहिलो खेलमा कर्णालीको पुरुष भलिबल टिमले मधेस प्रदेशलाई ३–१ को सेटमा पराजित...

डढेलो निभाउँदा घाइते

सुर्खेत: सल्यानको र डोल्पामा लागेको डढेलो निभाउँदा १९ जना घाइते भएका छन् । सल्यानको कपुरकोट गाउँपालिका १ गर्पाको स्यालेडेरा सामुदायिक वनमा लागेको डढेलो निभाउँदा १५ जना घाइते भएका हुन् ।...

सुर्खेत: तीन सातादेखि बन्द रहेका कर्णाली प्रदेश अस्पतालका दुई वटा विभाग सञ्चालनमा आएका छन् । चिकित्सक नहुँदा विभाग बन्द भएका थिए । कार्यरत चिकित्सक सरूवा भएर गएपछि पनि केन्द्रबाट खटाइएको विशेषज्ञ डाक्टर...

भागबण्डा नमिल्दा ढिलाइ

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएको तीन दिन बितिसकेको छ । तर नयाँ सरकार गठनको प्रक्रिया भने अघि बढ्न सकेको छैन । सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा प्रदेश सरकार...