बालबालिकाको सुरक्षा

कर्णाली प्रदेशबाट बर्सेनि बालबालिका हराउँछन् । यसरी बर्सेनि बालबालिका हराउने गरेपनि यसको कारण खोज्ने र समाधान गर्नेतर्फ कसैले पनि विशेष ध्यान दिएको भने देखिदैन । प्रहरीले केही रूपमा खोजी गर्ने गरेपनि...

परनिर्भर सरकार

वार्षिक बजेट कार्यान्वयनमा मात्रै होइन कर्णाली प्रदेश सरकार आन्तरिक आम्दानीमा पनि कमजोर देखिएको छ । सरकारको आम्दानीको प्रमुख स्रोत आन्तरिक राजस्व हो । तर राजस्व संकलनमा कर्णालीले उल्लेख्य प्रगति गर्न...

कानुन निर्माणमा तदारुकता

संविधानअनुसार अहिले मुलुकमा तीन तहका सरकार छन् । तीनै तहका सरकारका एकल र साझा अधिकार छन् । संघीय सरकारले मात्रै होइन प्रदेश र स्थानीय सरकारले पनि आफ्नो अधिकार क्षेत्रभित्र आवश्यक कानुन...

पर्यटनमा लगानी

कर्णाली प्रदेशमा पर्यटकीय क्षेत्रहरूको कमी छैन । हरेक जिल्लामा महङ्खवपूर्ण पर्यटकीय स्थल छन् । ऐतिहासिक र पुरातात्विक वस्तुहरू छन् । धार्मिक तथा सांस्कृति दृष्टिले पनि प्रख्यात छन् । पर्यटन विकासको प्रचुर सम्भावना बोकेका...

असमावेशी सरकार

कर्णाली प्रदेश सरकारले दुई सातापछि पूर्णता पाएको छ । मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले बुधवार पूर्णता पाएको हो । मुख्यमन्त्रीसहित नेकपा (माओवादी केन्द्र) ले चार मन्त्री र एक राज्यमन्त्री...

मन्त्रालयको थपघट

मुलुक संघीयतामा गएसँगै तीन तहका सरकार बने । सात वटा प्रदेश सरकार बने । २०७४ मा पहिलो पटक कर्णाली प्रदेश सरकार गठन हुँदा सात वटा मन्त्रालय कायम गरियो । तर त्यसको केही...

स्वास्थ्य सेवामा सुधार

विकासका अन्य पूर्वाधारमाजस्तै स्वास्थ्य सेवामा पनि पछि परेको प्रदेश हो, कर्णाली । यहाँ पर्याप्त स्वास्थ्य संस्था छैनन् । भएका स्वास्थ्य संस्थाहरूमा पनि गुणस्तरीय सेवा उपलब्ध छैन । पूर्वाधारदेखि जनशक्तिको अभाव सधैँ...

शिक्षालाई उपेक्षा

शिक्षण सामाजिक रूपमा सम्मानित पेसा हो । नागरिक, समाज र मुलुकको भविष्य कस्तो बनाउने भन्ने मार्गदर्शन गर्ने पेसा भएकाले समाजमा यसको विशेष महत्व रहन्छ । शिक्षकको दायित्व एक व्यक्तिसँग...

वित्तीय प्रगति निराशाजनक

सुरुवातदेखि नै कर्णाली प्रदेशको बजेट कार्यान्वयन निराशाजनक रहँदै आएको छ । कुनै पनि आर्थिक वर्षमा लक्ष्यअनुसार खर्च हुन सकेको छैन । सरकारका योजना कार्यान्वयन र प्रगतिको मापन उसले गर्ने बजेट खर्चमा...

विलम्ब नगर

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रवार बसेको प्रदेशसभाको बैठकबाट शर्माले विश्वासको मत आर्जन गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक...

नेतृत्वमा महिला

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालका लागि सभामुख र उपसभामुख दुवै पदमा महिला चयन भएका छन् । सभामुखमा सुर्खेतकी नन्दा गुरुङ र उपसभामुखमा कालीकोेटकी यशोदा न्यौपाने चुनिएकाहुन् । समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेशसभामा प्रवेश...

कर्णालीलाई उपेक्षा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार मन्त्रिपरिषद् विस्तार गरेका छन् । योसँगै संघीय सरकार २३ सदस्यीय बनेको छ । प्रचण्ड सरकारमा मन्त्री र राज्यमन्त्री बनेका २३ मध्ये १५ जनाले पहिलो...