संविधानले स्थानीय सरकारलाई विभिन्न अधिकार दिएको छ । सोही अधिकारका कारण विगतका स्थानीय निकायबाट अहिले कार्यान्वयनमा रहेका स्थानीय तह बलिया र अधिकारसम्पन्न छन् । गाउँपालिका र नगरपालिकालाई आवश्यकताअनुसार आफ्नै प्रहरी संरचना...
निर्वाचनबाट नयाँ जनप्रतिनिधि चयन भएसँगै कर्णाली प्रदेशसभाको नयाँ कार्यकाल सुरु भयो । गत पुस १८ गते कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक बसेको थियो । त्यसयता हालसम्म ६ वटा बैठक मात्रै...
भारतले नाकाबन्दी गरेसँगै नेपालमा पेट्रोलियम पदार्थको चरम संकट सिर्जना भयो । त्यसयता नेपालमै पेट्रोलियमको खोजी तीव्र पारियो । जसअन्तर्गत दैलेखमा पेट्रोलियम अन्वेषणको योजना बन्यो । चीन सरकारसँगको समन्व्यमा दुई चरणमा अध्ययन भयो ।...
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजना निर्माण कार्यले तीव्रता पाएको छ । निर्धारित समयअगावै पहिलो चरणको काम सम्पन्न गरेको आयोजनाले अहिले धमाधम दोस्रो चरणका कार्य अघि बढाएको हो । दोस्रो...
कर्णालीका नागरिकको स्वास्थ्य सेवामा पहुँच कमजोर मानिन्छ । स्वाँस्थ्य संस्थाहरू भएपनि पर्याप्त छैनन् । भौतिक पूर्वाधारको अभाव छ । औषधि र जनशक्तिको अभाव सधै रहँदै आएको छ । भौगोलिक...
कर्णाली प्रदेशमा आत्महत्या गर्नेहरूको संख्या बढ्दो छ । बर्सेनि संयौको संख्यामा आत्महत्या हुने गरेको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा दुई सय ८८ जनाले आत्महत्या गरेका थिए ।...
संघीयता कार्यान्वयनको सुरुवाती पाँच वर्ष सन्तोषजनक रहेन । नागरिक अपेक्षा पूरा भएन । तीन तहका अधिकारसम्पन्न सरकार त बने तर तिनको सेवा प्रवाह प्रभावकारी हुन सकेन । न प्रशासनीक सुधार देखियो न...
कर्णाली प्रदेशको मुकाम हो वीरेन्द्रनगर । प्रदेशकै प्रमुख सहर । विगतमा १५ जिल्लासहितको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको केन्द्र रहेको वीरेन्द्रनगर संघीयता कार्यान्वयनसँगै १० जिल्ला सम्मिलित प्रदेशको राजधानी बनेको छ । प्रदेशका अन्य...
संविधानले स्थानीय तहलाई न्यायिक निरूपणसहितको अधिकार दिएको छ । जसअनुसार गाउँपालिका र नगरपालिकाले स्थानीय न्यायिक समिति गठन गरेर काम गर्ने गरेका छन् । स्थानीय विवाद निरूपण गर्न न्यायिक समितिको...
कर्णाली प्रदेशमा प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटनामा पनि वृद्धि भएको पाइएको छ । बढ्दो प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटना पनि अस्वाभाविक तरिकाले वृद्धि भइरहेका हुन् । कम्प्युटर, मोबाइल आदिजस्ता विद्युतीय...
समाजमा अपराधजन्य गतिविधि नियन्त्रण हुन सकेको छैन । हरेक दिनजसो केही न केही आपराधिक घटना भइरहेका हुन्छन् । प्रहरी र अदालतसम्म पुग्ने घटनाहरूको तथ्यांकले पनि त्यही भन्छ । तर के यस्ता...
खेलकुद क्षेत्रको विकासका लागि स्थानीयस्तरबाटै सक्रियता बढेको छ । पूर्वाधार विकासदेखि प्रशिक्षण र प्रतियोगिता आयोजनामा स्थानीय सरकारले पनि लगानी बढाउन थालेका छन् । स्थानीय सरकारले पूर्वाधार निर्माणमा लगानी गर्न थालेपछि पालिकास्तरमा...