संघीयता कार्यान्वयनका सुरुवाती वर्षहरू उत्साहप्रद रहन सकेनन् । प्रशासनिक संरचना बदलिए पनि राजनीतिक प्रणाली र पद्धतिमा सुधारिएको अनुभूति हुन पाएको छैन । राजनीतिक अस्थिरताले सुरुवातदेखि नै निरन्तरता पाएको छ ।...
मदन भण्डारी राजमार्गअन्तर्गत सुुर्खेतको पूर्वी क्षेत्रमा पर्ने सडक स्तरोन्नतिको काम सम्पन्न गर्न म्याद थप गरिएकोे छ । तोकिएको समयसिमाभित्र धुलियाविट–भेडाबारी खण्डमा काम नसकिएपछि म्याद थप गरिएको हो । २०८१ भदौ...
चालु आर्थिक वर्ष अन्त्योन्मुख छ । दुई महिनापछि नयाँ आर्थिक वर्ष सुरु हुन्छ । त्यसअघि प्रदेश सरकारले आगामी वर्ष कार्यान्वयन गरिने वार्षिक बजेट ल्याउँछ । असार १ गते प्रदेशसभामा...
खाद्य सामग्रीमा मिसावट गर्ने र अखाद्य वस्तुको बिक्री गर्ने बदमासी बढ्दै गएको पाइएको छ । कर्णालीका अधिकांश बजार क्षेत्रमा अखाद्य वस्तुको बिक्री हुने गरेको अनुगमनका क्रममा भेटिने गरेको हो । पछिल्लो...
हरेक नागरिकले शिक्षा पाउने हकलाई संविधानले नै सुनिश्चित गरेको छ । आधारभूत तहसम्मको शिक्षालाई निशुल्क र अनिवार्य मानिएको छ भने माध्यमिक तहसम्मको शिक्षा निशुल्क गरिएको छ । यसले कम्तिमा...
संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते वार्षिक बजेट ल्याइसक्नुपर्ने हुन्छ । आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्ने समय आउन करिब एक महिना मात्र बाँकी छ । तर अहिलेसम्म...
कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको प्रथम पञ्चवर्षीय योजना कार्यान्वयनको अवधि चालु आर्थिक वर्षसँगै सकिदैछ । सरकारले २०७६/०७७ देखि २०८०/०८१ सम्म कार्यान्व्यन गर्नेगरी पञ्चवर्षीय योजना ल्याएको थियो । उक्त योजनाको...
कानुन निर्माण कसका लागि हुन्छ ? नागरिकका लागि । मुलुकको शासन–प्रशासन सञ्चालनदेखि नागरिक हितका कामलाई कानुनीरूपमा व्यवस्थित गर्न कानुन बनाएर कार्यान्वयन गरिन्छ । तर नागरिकका लागि निर्माण गरेका कतिपय कानुनका...
कर्णाली प्रदेशमा बाह्य लगानी भित्रिने संकेत देखिएको छ । काठमाडौंमा सम्पन्न लगानी सम्मेलनले सकारात्मक संकेत दिनुका साथै बाह्य लगानीको बाटोसमेत खोलेको छ । यही वैशाख १६ र १७ गते सम्मेलन...
वीरेन्द्रनगरमा खानेपानीको समस्या चुलिँदै गएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले ६ दिनमा एक पटक मात्रै धारामा पानी वितरण गर्ने भएपछि पानी संकट चुलिएको हो । गर्मीयाम लागेसँगै मुहानमा पानीको...
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण कार्य प्रगति उन्मुख छ । अहिले अन्तिम चरणको ‘ड्रिलिङ’ गर्न थालिएको छ । मेसिनले जमिन मुनिसम्म खनेर पेट्रोलियम पदार्थ भए÷नभएको पुष्टि गर्न लागिएको हो । अबको चार महिनामा...
हरेक निकायमा महिला सहभागिताको सवाल पटक–पटक उठ्दै आएको छ । सदियौंदेखि पछाडि पारिएको महिला वर्गलाई मूलधारमा अर्थपूर्ण सहभागिताका लागि अनेक आन्दोलन, संघर्ष र कार्यक्रमहरू हुँदै आएका छन् र भइरहेका छन्...