जंगल जोगाऊ

कर्णाली प्रदेशका जंगलमा बर्सेनि आगलागी हुन्छ । आगलागीबाट हजारौँ हेक्टरमा वनजंगल मासिँदै गएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट ठूलो क्षेत्रमा वन क्षति हुँदै आएको हो । वनजंगल डढेलोबाट नराम्ररी प्रभावित...

राष्ट्रिय जनगणना–२०७८ को तथ्यांकका अनुसार कर्णाली नेपालमा सबैभन्दा धेरै मातृ मृत्युदर भएको प्रदेश हो । कर्णालीमा अझै पनि राष्ट्रिय र अन्य प्रदेशको तुलनामा मातृ मृत्युदर एक सय ७२ (प्रति...

जनशक्ति अभाव

मानव संशाधन विकास केन्द्र सुर्खेतमा जनशक्ति अभाव छ । ३२ जनाको स्वीकृत दरबन्दी रहेको कार्यालयमा १५ जना मात्र स्थायी दरबन्दीमा कार्यरत छन् । आधाभन्दा धेरै कर्मचारी दरबन्दीअनुसार छैनन् । १७...

उपेक्षामा कर्णाली

संघीय सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । मंगलवार प्रतिनिधिसभामा बजेट पेश भएसँगै त्यसमाथिको चर्चा परिचर्चा सुरु भएको छ । विभिन्न...

बालबालिकामाथि लगानी

भनिन्छ, ‘आजका बालबालिका भोलिका देशका कर्णधार हुन् ।’ त्यसो भए देशका कर्णधार तयार पार्न राज्य कति गम्भिर र जिम्मेवार छ ? जिम्मेवार हुनुपर्ने राज्य गैरजिम्मेवार देखिन्छ । किनभने बालबालिकामाथि लगानी नै...

गाउँको शहरीकरण

पूर्वाधार विकासको मुख्य आधार हो सडक । सडकसँगको पहुँचले यातायातको सहजता मात्रै प्रदान गर्दैन विकास अन्य बाटाहरू पनि खोल्दछ । परम्परागत गाउँको स्वरूप बदलिन सक्छ । नागरिकको आर्थिक होस् या सामाजिक अवस्थामा...

बजेटका प्राथमिकता

कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट निर्माणमा जुटेको छ । आगामी बजेटका सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू प्रदेशसभामा पेस समेत भइसकेको छ । आर्थिक मामिला...

उत्पादनमा जोड

मूलुकको कूल गार्हस्थ उत्पादनमा कर्णाली प्रदेशको योगदान न्यून छ । अन्य प्रदेशको तुलनामा कर्णालीको आम्दानी कमजोर देखिएको छ । कमजोर आम्दानीकै कारण मुलुकको जीडिपीमा कर्णालीको योगदान सबैभन्दा कम भएको...

रकमान्तरको निरन्तरता

कर्णाली प्रदेश सरकार हरेक वर्ष वार्षिक बजेट कार्यान्वयनमा सुस्त देखिन्छ । खासगरी विकास बजेट खर्चको अवस्था सन्तोषजनक हुन सकेको छैन । त्यसमा पनि रकमान्तर गरेर गरिने खर्चले नीतिगतरूपमा आर्थिक बेथितिलाई...

सेवा लिन सास्ती

संघीयता अघि कर्णालीका पाँच जिल्लामा भूसंरक्षण कार्यालय थिए । पहिरो रोकथाम, नदि नियन्त्रण, बस्तीमा भैपरीआउने विपद्का जोखिमबाट बस्ती जोगाउन ती कार्यालयमा निवेदन दिएपछि तत्कालै रोकथामको काम सुरु हुन्थ्यो । यसले...

आवासीय विद्यालयको प्रभाव

पछिल्लो समय बसाइँसराइ बढ्दो छ । पहाडी र हिमाली भेगका बस्तीबाट तराइ झर्ने बढ्दै छन् । सुविधाको खोजीमा शहरतिर सर्नेको संख्या दैनिक उकालो लागिरहेको छ । ग्रामीण बस्तीमा पर्याप्त...

लगानी सुनिश्चित

जलविद्युत उत्पादनमा कर्णाली प्रचुर सम्भावना भएको प्रदेश हो । अध्ययनअनुसार कर्णाली प्रदेशको कूल ऊर्जा क्षमता (कर्णाली, भेरी, तीलालगायत नदी करिडोरमा) १८ हजार मेगावाट बराबरको रहेको अनुमान छ । हालसम्म यसको...