विवाद यथावत

कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन विस्तारमा देखिएको विवाद सुल्झिन सकेको छैन । जसले गर्दा आयोजना अघि बढाउन सकस भइरहेको छ । काम अवरुद्ध भएको छ । बाँकेको बैजथानस्थित...

कृषि विकास रणनीति

कर्णाली प्रदेश सरकारले प्रादेशिक कृषि विकास रणनीतिक योजना निर्माण गर्न लागेको छ । कृषिलाई व्यावसायिकरण गर्न दश वर्षे रणनीति योजना निर्माण गर्न लागिएको हो । आर्थिक वर्ष २०८१/०८२ देखि...

अन्तर प्रदेश साझेदारी

कर्णाली प्रदेश सरकारले अन्तर प्रदेश सडक पूर्वाधार निर्माण योजना अघि सारेको छ । दुई प्रदेश र संघीय सरकारसँगको साझेदारीमा अन्तर प्रदेश सडक पूर्वाधार योजनालाई अघि बढाउने भएको हो ।...

लेकाली क्षेत्र संरक्षण

कर्णाली प्रदेश सरकारले जलवायु अनुकूलनका कार्यक्रम कार्यान्वयनमा जोड दिएको छ । जलवायु अनुकूलनका कार्यक्रम कार्यान्वयन गर्न विशेष रणनीतिक योजना बनाउन लागिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम...

फलफूल खेती प्रवर्द्धन

कर्णाली प्रदेश सरकारले स्याउ तथा ओखरको उत्पादन बढाउन क्षेत्र विस्तार गर्न लागेको छ । गुणस्तरीय स्याउ तथा ओखर उत्पादन र बजारीकरणका लागि क्षेत्र विस्तार गर्न लागिएको हो । यो...

दैलेखमा ग्यास

दैलेखमा ग्यास रहेको पत्ता लागेको छ । जिल्लाको भैरवी गाउँपालिका वडा नं. १ स्थित जलजलेमा चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास भण्डारणको संकेत पत्ता लागेको हो । पेट्रोलियम...

प्रयोगशाला स्तरोन्नति

वीरेन्द्रनगरमा निर्माणाधीन जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पछिल्लो पटक म्याद थपेर भवन निर्माण कार्य भइरहेको छ । निर्माण कार्य थालिएको लामो समयपछि कामले तीव्रता पाएको छ ।...

औषधी खरिद

प्रदेश सरकारले औषधी खरिदका लागि तीन करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा औषधी खरिदका लागि आवश्यक बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले ४१ प्रकारका औषधी प्रदेश स्वास्थ्य...

बजेट अपुग

प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय बजेट कटौतीको मारमा परेको छ । संघको सर्शत अनुदान घट्नु र प्रदेशकै समेत न्यून बजेट विनियोजन हुनुले कार्यक्रम कार्यान्वयनमा अन्योलता छाएको छ । यो वर्ष...

पूर्वाधार विकास

कर्णाली प्रदेश सरकारले खेलकुद पूर्वधार विकासलाई प्राथमिकता दिएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित पूर्वाधार निर्माणमा सघाइरहेको प्रदेश सरकारले यो वर्ष थप रंगशाला निर्माणमा समेत जोड दिएको हो । चालु...

बस्ती संरक्षण

कर्णालीको भूगोल भिरालो छ । बस्ती बस्न र खेती गर्नका लागि त्यति उपयुक्त छैन । अस्वाभाविक भू–वनोटका कारण बर्सेनि खेतीयोग्य जमिन मासिँदै गएको छ । जथाभावी रूपमा सडक निर्माण गरिँदा अहिले...

प्राथमिकतामा पुल

चालु आर्थिक वर्षभित्रमा कर्णाली प्रदेशभर ९० वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । यीमध्ये कतिपय गत वर्षका निर्माणाधिन योजना रहेको र कतिपय अहिले थप भएका पुल रहेको प्रदेश सरकारले...