अन्तरप्रदेश साझेदारी

संविधानले प्रदेशहरूलाई अधिकार सम्पन्न बनाएको छ । यद्यपि, प्रदेश सरकारहरूको संघसँगको निर्भरता भने कायमै छ । आन्तरिक स्रोतको उपयोग गर्न र आत्मनिर्भर हुन सकिरहेका छैनन् । ६ वर्षे अवधि...

चिस्यान केन्द्र

कर्णाली प्रदेश सरकारले निर्माण गरिएका चिस्यान केन्द्र सञ्चालन गर्ने नीति अबलम्वन गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर निर्माण गरिएका चिस्यान केन्द्रको मर्मत गरेर सञ्चालन गर्ने नीति...

स्वास्थ्य पूर्वाधार

कर्णाली प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर स्वास्थ्य पूर्वाधार निर्माण योजनालाई प्राथमिकतामा राखेको हो । आर्थिक वर्ष २०८०÷०८१...

पञ्चवर्षीय योजना

कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित भएको छ । प्रदेश विकास परिषद्को तेस्रो बैठकले पारित गरेको मस्यौदा अब मन्त्रीपरिषद्को बैठकबाट स्वीकृत भएसँगै कार्यान्वयनमा जानेछ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री...

सहकारी मुद्दा अदालतमा

तीन महिना लामो प्रहरी अनुसन्धानपछि चर्चित सहकारी ठगी प्रकरणको मुद्दा अदालतमा पुगेको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध आइतवार...

गम्भिरता देखाऊ

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्जायलको कार्यकाल शनिवार सकिएको छ । तर नयाँ सदस्य सचिव नियुक्तिका लागि भने प्रक्रिया अघि बढेको छैन । २०७७ पुस ६...

खेलकुदका लागि पूर्वाधार

प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित सडक पूर्वाधार निर्माणमा जोड दिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजना अघि सारिएको हो ।...

खानेपानी आयोजना

भेरी लिफ्टिङ आयोजना अघि बढाउन प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजनालाई सहयोग गर्न लागेको हो । अघिल्ला...

विकास र पर्यटन

पूर्वी सुर्खेतको खटाङ क्षेत्रमा तीनमुखे पुल निर्माण गर्न लागिएको छ । संघीय सरकारको लगानीमा पुल निर्माण योजना अघि बढाइएको हो । गुर्भाकोट नगरपालिका वडा नं. ८, १० र १२...

बस्ती विकास योजना

कर्णाली प्रदेश सरकारले बस्ती विकास योजनालाई प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजनालाई अघि बढाएको हो । छरिएर रहेको एवम् जोखिमयुक्त बस्तीलाई मध्यनजर...

स्वास्थ्य सेवामा सहुलियत

नयाँ निर्देशिका जारी गरेर दीर्घरोगीहरूलाई सहुलियत दिने तयारी गरिएको छ । कर्णाली प्रदेश सरकारले ‘विपन्न नागरिक उपचार निर्देशिका’ २०८१ जारी गरेर उपचारमा सहुलियत दिने योजना बनाएको हो । चालु...

अपराधको ग्राफ

कर्णाली प्रदेशमा बलात्कारका घटना बढ्दो रूपमा रहेको पाइएको छ । प्रदेशमा दर्ता भएका मुद्दाको आधारमा हेर्दा प्रत्येक वर्ष बलात्कारका घटना बढ्दै गएको पाइएको हो । प्रदेश प्रहरी कार्यालय सुर्खेतको...