कर्णाली प्रदेशबाट वर्षेनी ठूलो संख्यामा बालबालिका हराउने गरेको तथ्यांक छ । जुन प्रत्येक वर्ष बढ्दै गइरहेको पनि छ । कर्णाली प्रदेश प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक अनुसार पछिल्लो तीन वर्षको अवधिमा...
हिन्दु धर्मावलम्बीहरुको अर्को महङ्खवपूर्ण पर्व तिहार सुरु भएको छ । यो पर्वका आफ्नै विशेषता छन् । हुन त प्रत्येक चाडपर्वहरु मनाउनुको विशिष्ट अर्थ र उद्देश्य हुन्छन् । युगौ युगदेखि तिनका महङ्खव रहँदै...
सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ । जस अन्तर्गत् बिमा गरेका नागरिकलाई एक लाख रुपैयाँ बराबरको औषधि उपचार निःशुल्क हुन्छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बिमा गर्ने कुनै पनि व्यक्तिले...
सुर्खेतमा यातायात सेवा कार्यालय स्थापना भएको पाँच वर्षभन्दा बढी भइसक्यो । सेवा कार्यालयलाई स्तरोन्नती गरेर हालै मात्र यातायात व्यवस्था कार्यालय बनाइएको छ । प्रदेश संरचनासँगै यातायात व्यवस्था कार्यालयको स्तरोन्नती गरिएपनि कार्यालयले...
वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ९ मा अवस्थित काँक्रेविहार ऐतिहासिक एव्म पुरातात्विक क्षेत्र हो । अब यो पर्यटकीय गन्तव्य बनेको छ । दोस्रो लुम्बिनीका रुपमा समेत यसको चर्चा परिर्चा हुनेगरेको छ । जसको...
कर्णाली प्रदेश पूर्वधार विकासमा पछाडि छ । आर्थिक हिसाबले गरिब । प्रदेशका सबै नागरिकको सहज पहुँच सडकसँग पनि छैन । भएका सडक पनि जीर्ण छन् । प्रमुख राजमार्गहरु नै स्तरोन्नतीको पखाईमा छन् । त्यसमाथि...
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फिर्ता भइसकेका छन् । सीको भ्रमण समग्र मुलुकका लागि ऐतिहासिक रह्यो । २३ वर्षपछि चीनका राष्ट्रपतिको नेपाल भ्रमण...
सामाजिक सुरक्षा नागरिक अधिकार हो । राज्यको दायित्व हो । अझ लोक कल्याणकारी राज्यमा यसको महङ्खव उच्च हुन्छ । गर्भमा रहेको शिशु जन्मिएर आफ्नो जीवनचक्र पूरा गरी मृत्यु नहुञ्जेलसम्म ऊ प्रति राज्यको...
सरकारले यसैसाता मुलुकलाई खुला दिसामुक्त घोषणा ग¥यो । सुर्खेत जिल्लालाई केही वर्षअघि नै खुला दिसामुक्त घोषण भइसकेको हो । खुला दिसामुक्त घोषणापछि जिल्लालाई पूर्ण सरसफाइयुक्त बनाउने बताइएको थियो । चार वर्षभित्रमा सुर्खेतलाई...
सरकारले सोमवार मुलुकलाई नै खुला दिसामुक्त घोषणा गरेको छ । बृहत सरसफाइ अभियान अन्तर्गतको यो पहिलो चरणको कार्यक्रम हो । विगत केही वर्षदेखि टोल, गाउँ, वडा हुँदै जिल्लासम्म खुला दिसामुक्त घोषणाको...
मानव बेचबिखन अपराध हो । तर यही अपराध गम्भीर र भयावह समस्याका रुपमा रहेको छ । दिनप्रति दिन बढ्दै गएको छ । समग्र मुलुककै समस्या बनेको मानव बेचबिखन तथा ओसारपसार कर्णाली प्रदेशमा...
कर्णालीको भौगोलिक विविधता अनुसार यहाँको हावापानीमा पनि विविधता छ । भित्री मधेशदेखि उच्च हिमाली भू–भाग भएको कर्णालीमा उत्पादन हुने वनस्पतिमा पनि विविधता छ । अनेक प्रकारका फलफूल र तरकारी उत्पादन हुन्छ ।...