बजेट कार्यान्वयमा ध्यान देउ

सरकारले हरेक वर्ष बजेट ल्याउँछ । विभिन्न योजनाहरु बनाउँछ । त्यसको कार्यान्वयनमा नै सरकारको सफलता र असफलताको मूल्यांकन गर्ने गरिन्छ । जति प्रभावकारी रुपमा बजेट कार्यान्वयन गर्न सकियो त्यति...

कर्णालीमैत्री नीति बनाउ

उचित स्वास्थ्य सेवा पाउनु हरेक नागरिकको मौलिक हक हो । जसलाई संविधानले नै सुनिश्चित गरेको छ । तर कर्णाली प्रदेशका अधिकांश नागरिकले भने आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित छन्...

नागरिकलाई राहत

भौगोलिक रुपमा विकट कर्णाली प्रदेशमा प्राकृतिक विपद्को जोखिम पनि बढी नै हुने गरेको छ । बाढी र पहिरोदेखि आगलागी र सडक दुर्घटना लगायतका घटनाले वर्षेनी ठूलो क्षति हुने गरेको...

सडक बालबालिकाको भविष्य

वीरेन्द्रनगरमा होस् या अन्य सहरी क्षेत्र, जहाँ सडक बालबालिकाहरु यत्रतत्र देखिन्छन् । सडकमा माग्दै हिँडेका, फोहोरमा खेल्दै गरेका बालबालिकाहरुको संख्या दिनप्रति दिन बढ्दैछ । विभिन्न कारणले घर र परिवार...

विद्युत विस्तार योजना

विकासका अन्य पूर्वाधारमा जस्तै कर्णाली प्रदेश विद्युत पहुँचका हिसाबले पनि पछि छ । यहाँका अधिकांश बस्ती बिजुलीविहिन छन् । बिजुली पुगेका स्थानमा पनि पर्याप्त र नियमित छैन । प्रदेशको...

दोषीलाई कारबाही गर

शुक्रवार बिहान सुर्खेतमा डेढ दर्जन बढी चौपाया (गाईगोरु) मृत अवस्थामा फेला परे भने डेढ सयभन्दा बढी घाइते । यो विभत्स घटना यतिबेला मुलुकभर चर्चाको विषय बनेको छ । तर...

आत्महत्याको विकराल रुप

पछिल्लो चार वर्षमा कर्णाली प्रदेशमा सबैभन्दा बढी आत्महत्याका घटना भएका छन् । आर्थिक वर्ष २०७२ सालदेखि २०७६ सालसम्म आइपुग्दा कर्णालीका १० जिल्लाहरुमा आठ सय ३४ जनाले आत्महत्या गरेका छन्...

पर्यटनमा लगानी

संघीय सरकारले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन विभिन्न अभियान सञ्चालन गर्दैछ । सोही अभियानलाई सफल बनाउन कर्णालीमा पनि विविध गतिविधि गरिदैछ । प्रदेशमा रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरुलाई राष्ट्रिय...

उच्च महत्वको आयोजना

कर्णालीमा सडक पूर्वाधारको पहुँच न्युन छ । भौगोलिक रुपमा विकट यस प्रदेशमा सडक सञ्जालको विकास र विस्तार सुस्त छ । दुई वटा जिल्लामा राष्ट्रिय सडक सञ्जालसमेत पुगेको छैन ।...

रिक्साको मनपरी

बुधवार नविन शाहीले फेसबुकमा लेखे, ‘कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको एअरपोर्टदेखि बजारसम्म करिब एक दशमलब पाँच किलोमिटर अटोरिक्साको भाडा दुई सय ५० तिरियो ।’ उक्त फेसबुक पोष्टमा पत्रकार गोविन्द केसीले...

विगतमा एकल सरकारमार्फत् मुलुक सञ्चालित थियो । संघीयता लागू भएसँगै नेपाल तीन तहको सरकारको अभ्यासमा छ । तीन वटै सरकारमा जनताबाट निर्वाचित प्रतिनिधिहरुले नेतृत्व गरिरहेका छन् । जुन लोकतन्त्रको...

विपद् व्यवस्थापन

वर्षात्को समयमा बाढी र पहिरोको जोखिम बढी हुन्छ । असार लागेयता विभिन्न समयमा आएका बाढी र पहिरोमा परी केहीले ज्यान गुमाइसकेका छन् । यस्तो दुर्घटना वर्षेनी हुँदै आएका छन्...