गढी संरक्षण गर

सुर्खेतमा धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरुको कमी छैन । तर यस्ता कतिपय स्थलहरु भने संरक्षण र प्रचार नहुँदा ओझेलमा पर्दै आएका छन् । ओझेलमा परेका तिनै स्थलहरुमध्येको एक हो, वीरेन्द्रनगर नगरपालिका...

दुरुपयोग रोक

कर्णाली प्रदेश सरकार सुरुवातदेखि नै विवादित हुँदै आएको छ । विशेष गरी बजेट कार्यान्वयन र खर्चको विषयले आलोचना मात्रै होइन छानविनकै घेरामा परेको उदाहरण छन् । बजेट कार्यान्वयन गर्न नसकेको विषय...

हिंसाविरुद्ध बोलौं

पितृसत्तात्मक समाजले महिलाहरुलाई दोस्रो दर्जामा राख्दछ । उनीहरुको अधिकारलाई वेवास्ता गर्छ । विभेद र थिचोमिचो गर्छ । हिंसाको सिकार बनाउँछ । कुटपीटजस्ता घरेलु हिंसादेखि बोक्सीको आरोपमा दिसा खुवाउने, दाइजो नल्याएको निहुँमा जीउँदै जलाउने,...

जलस्रोतमा लगानी

विकासका दृष्टिले कर्णाली पिछडिएको छ । आवश्यक पूर्वाधारहरुको विकास हुन सकेको छैन । सडककै सहज पहुँच नभएको कर्णालीमा अन्य पूर्वाधारहरुको विकास पनि पर्याप्त हुन सकेको छैन । विधुतको पहुँच त अझ...

बजेट कार्यान्वयन गर

चालु आर्थिक वर्षमा पनि कर्णाली प्रदेश सरकार बजेट कार्यान्वयनमा असफल हुने संकेत देखिएको छ । पहिलो चौमासिकसम्मको खर्चको अवस्था हेर्दा अघिल्लो वर्षको भन्दा पनि सुस्त छ । गत वर्षको पहिलो चौमासिकमा...

लक्षितवर्गलाई जानकारी देऊ

सरकारले विभिन्न वर्गका नागरिकहरुलाई लक्षित गरी योजना तथा कार्यक्रम बनाउँछ । विशेष गरी पिछडिएको समुदायका लागि सरकारले विशेष योजना बनाउने गरेको हो । महिला, दलित, जनजाति लगायतका लागि यसरी बनाइने योजना...

सहरी समस्या

सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन मुख्य चुनौती बन्दै आएको छ । सवारी साधनहरुको चाप दिन प्रतिदिन बढ्दै जाने गरे पनि सडकको जीर्ण अवस्था, जनचेतनाको अभाव लगायतका कारणहरुले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या...

विज्ञ समूहको प्रभावकारिता

जनप्रतिनिधिहरु सबै विषयसँग उत्तिकै जानकार हुँदैनन् । त्यसैले पनि सरकार सञ्चालनमा विज्ञहरुको सुझाव लिने गरिन्छ । त्यसो त सरकारले सल्लाहकारहरु पनि नियुक्त गरेको हुन्छ । तर ति केवल राजनीतिक नियुक्ति मात्रै हुन् ।...

हरियाली जोगाऊ

कुनै समयको हरियाली वीरेन्द्रनगर पछिल्ला केही वर्षयता उजाड बन्दै गएको छ । जंगलले भरिएका खुला ठाउँ मासिदै छन् । विकासका नाममा रुख काटेर भौतिक संरचना निर्माण गरिएका छन् । सडक छेउछाउमा रहेका...

बुलबुले विस्तार

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल हो, बुलबुले । ताल र सँगसँगै उद्यान यसको प्रमुख विशेषता हुन् । जसको अवलोकनका लागि जिल्लाभित्र तथा जिल्लाबाहिरका पर्यटकहरु बुलबुले पुग्ने गर्दछन् । यसले राष्ट्रिय रुपमै ख्याती...

अनावश्यक खर्च रोक

कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । बजेट, नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणलाई नै प्रमुखता दिइएको छ । अझ गत वर्षलाई त सरकारले पूर्वाधार निर्माण वर्षकै रुपमा लिएको...

खेलकुदमा लगानी

खेल केवल मनोरञ्जनात्मक गतिविधि मात्रै होइन स्वास्थ्यका लागि पनि हितकर छ । यसको सम्बन्ध आर्थिक उपार्जनमा पनि बिस्तार भएको छ । पछिल्लो समय खेलकुद पर्यटन व्यवसायको रुपमा पनि स्थापित हुँदै गएको...