सुधार गृह बनाउ

आपराधिक घटनामा संलग्न भएको पाइएपनि कानुन अनुसार बालबालिकाहरुलाई हिरासत वा कारागारामा राख्न मिल्दैन । उनीहरुलाई सुधारका लागि बालसुधार गृहमा राख्नुपर्ने हुन्छ । तर कर्णाली प्रदेशमा भने सुधारगृह नहुँदा समस्या हुँदै आएको...

समन्वयको खाँचो

संघीयता कार्यान्वयनको सुरुवाती चरण अपेक्षाकृत रुपमा सुखद भइरहेको छैन । संरचना बदलिए तर कार्यशैली बदलिएको छैन । तीन तहमा बनेका सरकार तीन तिर फर्किएकाजस्ता देखिन्छन् । तीनवटै सरकारका आ–आफ्ना कार्यक्षेत्र र अधिकार...

कर्णालीको बाटो

कर्णालीको विकटता, गरिबी र भोकमरी सधैं चर्चामा रहने विषय हुन् । स्थानीयदेखि राष्ट्रियस्तरका सञ्चारमाध्यममा कर्णालीका यिनै विषय समाचार तथा लेखका रुपमा आइरहन्छन् । कर्णालीमा समस्या मात्र होइन सम्भावना पनि...

उद्यमीलाई प्रोत्साहन

कर्णालीमो ठूलो उद्योगहरु छैनन् । केही मात्रामा लघु तथा घरेलु उद्योग छन् । हिमाली क्षेत्रमा हातले बनेका राडीपाखी उत्पादन गर्नेदेखि कृषि उत्पादन, फलफूल खेति, पशुपालन लगायतका उद्यममा यहाँका नागरिक आवद्ध छन् ।...

राजधानी सुधार

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । विगतको क्षेत्रीय सदरमुकाम समेत रहेको वीरेन्द्रनगरको विकास र भौतिक पूर्वाधारको अवस्था भने अझै पनि कमजोर नै छ । वीरेन्द्रनगर बजार क्षेत्रकै सडकभरी खाल्डाखुल्डी...

सरकारको गति

संघीयता कार्यान्वयनको केही वर्ष बितिसकेको छ । नयाँ संविधान बनिसकेको छ । संघीय प्रणाली अनुसारका शासकीय संरचना तयार भइसकेका छन् । प्रदेश र स्थानीय सरकार सञ्चालनमा छन् । यिनले पनि केही समय बिताइसकेका...

जोखिममा यात्रु

विकासको गतिसँगै सडकको व्यस्तता पनि बढेको छ । पैदल यात्रीको चाप होस् या सवारी साधनको चाप दिनप्रति दिन बढ्दो छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सडक पनि पछिल्लो समय बढी व्यस्त...

कार्यविधिले खोलेको बाटो

कर्णाली प्रदेश सरकारले सुरुवातदेखि नै केही लोकप्रिय र महङ्खवांक्षी निर्णयहरु ग¥यो । लोकप्रियताको लोभमा निर्णय कार्यान्वयन हुने अवस्था र त्यसको प्रभावकारीता के हुने भन्नेतर्फ ध्यान दिइएन । जसले गर्दा सरकारले सुरुवातमै...

प्रभावकारी हवाई उद्धार

भौगोलिक रुपमा विकट कर्णाली प्रदेशमा पर्याप्त स्वास्थ्य संस्था छैनन् । भएका स्वास्थ्य संस्थामा पनि आवश्यक जनशक्ति, पूर्वाधार र औषधिउपचारको अभाव छ । त्यसमाथि छरिएको बस्तीका कारण सबै नागरिकको सहज पहुँचमा स्वास्थ्य...

राजमार्गको स्तरोन्नति

कर्णाली राजमार्ग सञ्चालनमा आएको एक दशकभन्दा बढी भयो । साविकको कर्णाली अञ्चलको भाग्यरेखाको रुपमा व्याख्या गरिएको राजमार्ग सञ्चालनमा आएसँगै त्यस क्षेत्रका नागरिकले सुविधा पाएका छन् । तर सँग–सँगै सास्ती पनि कायमै...

अनुगमन संयन्त्र बनाउ

चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कार्तिक)मा बजेट कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकार असफल रह्यो । चार महिनामा दुई प्रतिशत पनि बजेट खर्च हुन सकेन । यो निकै दुखद् खबर हो । सरकारका...

विमानस्थलको स्तरोन्नति

गुरुयोजना अनुसार निर्माण गरेको भए सुर्खेत विमानस्थलमा अहिले देखिएको समस्या नै आउने थिएन । पूर्व–पश्चिम धावनमार्ग बनाउनुपर्ने गुरुयोजना विपरित उत्तर–दक्षिण बनाउँदा समस्या निम्तिएको छ । अहिलेको धावन मार्ग साँघुरो छ । जसले...