नेपाल राज्यको उत्पत्ति र अस्तित्वका फरक पृष्ठभूमि रहेका छन् । टुक्राटुक्रामा विभाजित भएको मुलुकलाई एकताबद्ध बनाउनका लागि हाम्रा पुर्खाहरूले निकै त्याग र बलिदान गरेका छन् । नेपालको वर्तमान स्वरूपमा...