‘सुनको सिरानी हालेर, नुनको खोजीमा’ भनेर कर्णालीलाई यसै भनिएको होइन । अपार स्रोत र सम्भावना भएर पनि त्यसको उपयोग गर्न नसक्दा कर्णाली पछि मात्रै परेको छैन सबैभन्दा गरीब, कमजोर र...
कर्णालीलाई अर्गानिक प्रदेश बनाउने सरकारको लक्ष्य छ । प्रदेश सरकारले अर्गानिक प्रदेश बनाउने भन्दै मन्त्रिपरिषद्को पहिलो बैठकबाट ‘अर्गानिक कृषिको आधार खडा गरी रैथाने बालीको संरक्षण गर्ने’ निर्णय गरेको थियो । आर्थिक...
दुई वर्षपछि कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । यो खेलकुदको महाकुम्भ आयोजना गर्नु आफैमा गौरवको कुरा हो । कर्णाली प्रदेशका लागि अवसर हो । यसअघि कर्णालीमा ठूला प्रतियोगिता आयोजना हुन सकेका...
कर्णाली प्रदेशसभाको यतिबेला हिउँदे अधिवेशन चलिरहेको छ । हिउँदे अधिवेशन ढिलागरी सुरु भयो । वर्षे अधिवेशन सकिएको चार महिनापछि गत माघ २४ गते देखि अधिवेशन सुरु भएको हो । तर यो अधिवेशनका...
कर्णाली प्रदेश सरकार गठन भएको दुई वर्ष पुुगेको छ । ३ फागुन २०७४ मा महेन्द्रबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शाही नेतृत्वको सरकारले पाँच वर्षे कार्यकालको दुई वर्ष बिताएको छ ।...
स्थानीय सरकारको नेतृत्वमा जनप्रतिनिधि छन् । जो प्रत्यक्ष रुपमा जनताबाट निर्वाचित प्रतिनिधि हुन् । उनीहरुको दायित्व भनेको जनअपेक्षा बमोजिम काम गर्नु हो । स्थानीय सरकार चलाउनु हो । संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न...
कर्णाली प्रदेशमा प्रशस्त जलस्रोत छ । तर यसको उचित उपयोग हुन भने सकेको छैन । जलस्रोतलाई जलविधुतमा रुपान्तरण गर्न नसक्नु कर्णालीको मात्रै नभएर मुलुककै लागि विडम्वना हो । २० हजार मेगावाट बढी...
संघीयताको कार्यान्वयनसँगै कर्णाली प्रदेशसभा स्थापना भएको दुई वर्ष पूरा भएको छ । प्रदेशसभाले सुरुवातमै प्रदेशको नाम र राजधानीको टुंगो लगाएर वाहीवाही बटुल्यो । यही दुई वटा विषय टुंग्याउन अन्य प्रदेशले लामै...
हरेक निकायमा समानुपातिक सहभागिताको सुनिश्चितता संविधानले गरेको छ । महिला, दलित, जनजाती, अपाङ्गता भएका नागरिक लगायत विगतमा पछाडि पारिएका समुदायलाई अगाडि ल्याउन नीतिगत रुपमै पहल थालिएको छ । संविधानको मर्मले पनि...
कर्णाली प्रदेश सरकारले गत वर्ष नै लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । सम्मेलन आयोजनाका लागि बजेट समेत विनियोजन भयो । तर आयोजना गर्न भने असमर्थ रह्यो । चालु आर्थिक वर्षको...
कर्णालीको भौगोलिक अवस्था यहाँको विकासको मुख्य चुनौती हो । विकट भौगोलिक अवस्थाकै कारण पूर्वाधार निर्माणमा पछि परेको छ । यातायात, विद्युत जस्ता भौतिक पूर्वाधार विकास मात्रै होइन शिक्षा र स्वास्थ्यजस्ता पक्षमा...
कालिकोटको महावै गाउँपालिका–३ सिम्खेतका २० वर्षीय केशर सिंहको मंगलवार सडक दुर्घटनामा निधन भयो । मोटरसाइकलमा यात्रारत उनलाई टिपरले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनापछि मंगलवार दिनभर वीरेन्द्रनगर तनावग्रस्त...