त्यागको अवमूल्यन

इतिहासलाई भूत या अतितको साक्षी मानिन्छ । इतिहास ज्ञानी तथा जानकारहरूले नै इतिहास लेख्ने गर्छन् । र त्यसको शोध, शुद्धि र समीक्षा पनि त्यत्तिकै प्रतिबद्ध र जानकार व्यक्तिहरूबाट आउने...

ऊर्जामा लगानी

नेपाल स्रोत र साधानका दृष्टिले सम्पन्न मुलुक हो । प्राकृतिक स्रोतले भरिपूर्ण छ । तर यस्ता साधन र स्रोतको सदुपयोग भने हुन सकिरहेको छैन । जसले गर्दा नेपाल अविकसित...

जलस्रोतको सदुपयोग

जलस्रोतमा विश्वकै दोस्रो धनी देश हो, नेपाल । तर भएको जलस्रोतको उचित सदुपयोग गर्न नेपालले सकिरहेको छैन । जलस्रोतमा धनी हुँदा हुँदै पनि लोडसेडिङको मारमा छन् जनता । जलस्रोतबाट...

स्रहानीय योजना

सुर्खेत उद्योग वाणिज्य संघले आउँदो वर्षलाई लगानी वर्षको रूपमा मनाउने तयारी गरेको छ । जुन स्रहानीय छ । जिल्लाको पर्यटन, जलविद्युत र कृषिको विकासका लागि २०७३ साललाई लगानी वर्षको...

भ्रमणको औतित्य

प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधि मण्डल भारतको ६ दिने भ्रमणमा छ । ओलीको पहिलो विदेश भ्रमणलाई विशेष महŒवका साथ हेरिएको छ । भारतले लामो समय नेपालमाथि गरेको नाकाबन्दीपछिको...

भ्रमणबाट अपेक्षा

प्रधानमन्त्री केपी ओली आज (शुक्रवार) बाट छिमेकी राष्ट्र भारतको भ्रमण गर्दैछन् । जम्बो टोलीसहित उनले भारतको भ्रमण गर्दैछन् । ओलीको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । भारतले...

महामारीको सङ्केत

मौसम परिवर्तनसँगै दैलेखमा केही दिन यता बालबालिकाहरूमा नयाँ रोगको संक्रमण देखा परेको छ । अघिल्लो वर्ष जाजरकोटमा पनि मौसमी रोगको संक्रमणले महामारीको रूप लिएको थियो । हरेक वर्ष मध्यपश्चिमका...

ऐतिहासिक जीत

पछिल्लो एक महिनामा नेपाली फुटबलले दुई वटा ऐतिहासिक उपलब्धि हाँसिल गरेको छ । फूटबलमा प्राय निराश हुँदै आएका नेपाली खेलप्रेमीहरूलाई एक महिनामा फुटबल खेलाडीहरूले खुशीको बहार दिएका छन् ।...

भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस विशेष गरी युवाहरूमाझ लोकप्रिय छ । तेस्रो इस्वी शताब्दीतिर रोम साम्राज्यमा अशान्ति फैलिरहेको अवस्था थियो । रोमन सम्राट क्लोडिअसले आफ्ना युवा सैनिकलाई विवाह गर्न...

सुशीलपछिको कांग्रेस

राजनीतिमा महŒवपूर्ण विषय भनेको इमान्दारिता र त्याग नै हुन् । यही कुराको अभावले नेपालको राजनीतिले बेलाबेलामा संकट र व्यवधानहरू भोग्दै आएको छ । व्यक्तिगत स्वार्थलाई मात्र प्राथमिकता दिने र...

आयोगको औचित्य

नेपाल लामो राजनीतिक सङ्कट र अस्थिरताबाट अगाडि बढीरहेको छ । केही महिना पहिला मात्र घोषणा भएको नयाँ संविधान र २०६३ को राजनीतिक परिवर्तनको जगमा शान्ति प्रक्रिया पनि चलिरहेको छ...

नाकाबन्दीको पाठ

नयाँ संविधान जारी भएलगत्तै भारतले नाकाबन्दी ग¥यो । भारतीय नाकाबन्दीलाई मधेस केन्द्रित दलहरूले पनि सघाउ पु¥याए । मधेस केन्द्रित दलहरूकै आडमा भारतले अप्रत्याशित रूपमा गरेको नाकाबन्दी साढे चार महिनापछि...