अर्थतन्त्रको आधार जडिबुटी

मुलुकका अन्य ६ प्रदेशको तुलनामा विकासमा पछि परेको प्रदेश हो, कर्णाली । भौगोलिक रूपमा पनि विकट छ । आर्थिक रूपमा कमजोर रहँदै आएको छ । गरिबीले पिल्सिएको छ । विगतको केन्द्रीकृत शासन प्रणालीबाट...

प्राथमिकतामा रोजगारी

बेरोजगारी समस्या सिङ्गो मुलुककै चुनौति हो । त्यसमाथि कर्णाली प्रदेश यो समस्याबाट अझ बढी ग्रसित छ । पूर्वाधार विकास होस् या आर्थिक र औद्योगिक विकासमा समेत पछि परेको प्रदेशमा...

असफलता ढाक्ने वहाना

कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रगति समीक्षा गरेको छ । मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी सरकारले वार्षिक प्रगतिको सारांश सार्वजनिक गरेको छ । प्रगति निराशाजनक छ, विगतका...

मलको पिरलो

बारीमा लगाइएको खेती गोडमेल गर्ने समय हो, यो । उपयुक्त गोडमेल र स्याहारले नै उत्पादन बढाउँछ । उचित संरक्षण पाएन भने लगानी अनुसारको प्रतिफल लिन सकिँदैन । त्यसैले कृषकहरू लगाइएको बालीको स्याहारमा...

योगदानको अवमूल्यन

नेपालमा हरेक राजनीतिक परिवर्तन आन्दोलनका माध्यमबाट हुँदै आएको छ । त्यो चाहे प्रजातन्त्र स्थापनाका लागि होस् या राजतन्त्र फालेर लोकतन्त्र ल्याउँदा नै किन नहोस् । यस्ता अनेक उदाहरण छन्, जहाँ ठूलो...

किसानलाई प्रोत्साहन

कर्णाली प्रदेश धेरै वस्तुहरूमा परनिर्भर छ । खाद्यान्नदेखि मासुजन्य वस्तु, तरकारी र फलफूलसम्म । त्यतिमात्रै होइन दुग्ध उत्पादनमा पनि प्रदेश आत्मनिर्भर हुन सकेको छैन । यही परनिर्भरताका कारण वर्षेनी बाहिरबाट आयात गर्नुपर्ने...

संरक्षणविनाको वृक्षारोपण

वृक्षारोपण प्रकृति संरक्षणको महत्वपूर्ण कार्य हो । यसले वातावरणीय सन्तुलन बिग्रन नदिन र हरियाली जोगाई राख्न मात्रै भूमिका खेल्दैन पहिरो रोक्न, पानीको स्रोत बढाउन लगायतका अनेक फाइदा पु¥याउँछ ।...

प्रतिकार्यमा भएको कमजोरी

देश कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट बाहिर निस्कन सकेको छैन । कर्णाली प्रदेश पनि मुक्त भइसकेको छैन । एकातर्फ संक्रमितहरू निको भएर घर फिर्दै गर्दा अर्कोतर्फ नयाँ संक्रमितहरू फेला पर्ने क्रम पनि...

परीक्षणको दायरा

कर्णाली प्रदेशमा अलिक ढिला गरेर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखियो । गत जेठ पहिलो साता पहिलो पटक दैलेखका एक युवामा संक्रमण पुष्टि भएको थियो । त्यसयता उक्त संख्या...

पहिरोले बिचल्ली

वर्षात्को मौसम छ । निरन्तरको वर्षात्ले बाढी र पहिरोको जोखिम बढाएको छ । कतिपय स्थानमा विपद्का घटना पनि भइरहेका छन् । जसबाट धनजनको क्षति भइरहेको छ । पहिरोले कैयौंको घरखेत बगाएर लगेको छ ।...

सडकको सास्ती

सडक विकासको एक पूर्वाधार हो । नागरिकको सुविधाको एक माध्यम । जसले एक ठाउँबाट अर्को ठाउँ मात्रै जोड्दैन, विकास र समृद्धि पनि जोड्छ । सम्बन्ध र भावना पनि जोड्छ । जसका कारण यो...

थप सावधानीको खाँचो

लकडाउन खुकुलो भएसँगै कोरोना भाइरस (कोभिड–१९)को डर पनि कम भएजसरी गतिविधि बढ्दै गएको छ । तर अवस्था पूर्ण रूपमा सहज भने भइसकेको छैन । विश्व स्वास्थ्य संगठनले अहिले पनि विश्वभर कोरोना...