कर्णालीका दुःख एक होइन अनेक छन् । नागरिकको जीवनयापन सहज छैन । विकासमा पछि परेको छ । गरिबीले च्यापेको छ । भोकमरीले पिरोलिरहन्छ । स्वास्थ्य सेवाको पहुँच पनि पर्याप्त छैन । जसले गर्दा उपचार नपाएरै...
प्रदेश राजधानी वीरेन्द्रनगरमा करिब दुई सातादेखि जारी निषेधाज्ञा अन्त्य गरिएको छ । शनिवारदेखि शर्तसहित निषेधाज्ञा हटाइएको हो । नगरपालिका, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारबीचको छलफल र समन्वयमा गत भदौ १...
सुशासनका लागि मितव्ययी हुनु अनिवार्य छ । पारदर्शी हुनैपर्दछ । आर्थिक अनुशासनको सर्त पनि हो, यो । फजुल खर्च गर्नु अनियमितता हो । मितव्ययी नहुनु हो । त्यसमा पनि राज्यका निकायहरूबाटै गरिने फजुल खर्च...
कर्णाली प्रदेशका अधिकांश जिल्लामा यतिबेला निषेधाज्ञा जारी गरिएको छ । कतिपय जिल्लामा पूर्ण तथा कतिपयमा आंशिक निषेधाज्ञा छ । सुर्खेतसहित दैलेख, रुकुम–पश्चिम, जाजरकोट र जुम्लाका केही स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको...
कर्णाली प्रदेशले दरबन्दी अनुसार सबै कर्मचारी कहिल्यै पाएन । त्यसमाथि ठूलो संख्यामा नै कर्मचारी अपुग हुँदै आएको छ । संघीय सरकारले नै नयाँ संरचना अनुसार कर्मचारी समायोजन गर्दासमेत कर्णाली नै उपेक्षामा...
कर्णाली प्रदेशका अधिकांश स्थानीय तहसम्मै कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिएको छ । ७९ स्थानीय तह रहेको प्रदेशका ६७ वटामा कोरोना संक्रमित फेला परिसक्दा १२ वटा मात्र यसबाट मुक्त छन् । अर्थात्...
कोरोना कहर कायमै छ । विश्व स्वास्थ्य संगठनले अझै दुई वर्ष महामारी निर्मूल नहुने बताइसकेको छ । यसरी हेर्दा यो कहरले सजिलै उन्मुक्ति पाउन सक्ने अवस्था छैन । अर्थात्...
कोरोना भाइरस (कोभिड–१९)को जोखिम रोकथाम तथा नियन्त्रणका लागि भनेर सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा ग¥यो । करिब चार महिना जारी लकडाउन असार अन्तिममा आएर केही खुकुलो बनाइयो,...
बजेट कार्यान्वयन सरकारका लागि सधैं चुनौतीपूर्ण हुने गरेको छ । विगतका वर्षहरूमा लक्ष्यअनुसारको बजेट कार्यान्वयन हुन सकेको छैन । जसले गर्दा सरकारको चर्को आलोचना हुने गर्दछ । यो वर्ष...
सरकारको आम्दानीको मुख्य स्रोत नै राजस्व हो । अर्थतन्त्र यसैमा निर्भर हुन्छ । त्यसैमा टेकेर सरकारले हरेक वर्ष आफ्नो बजेट बनाउँछ । योजना ल्याउँछ । त्यसैले राजस्व राज्यको सम्पत्ति स्रोत हो । स्रोत नै...
कर्णाली प्रदेश सरकार आफ्ना नीति कार्यक्रम र बजेट कार्यान्वयनमा असफल हुँदै आएको छ । दुई वटा पूर्ण र एउटा आंशिक बजेट कार्यान्वयन गरिसक्दासम्म सरकारले अपेक्षाकृत काम गर्न सकेन । योजना कार्यान्वयनदेखि...
सडक विकासको आधारभूत पूर्वाधार हो । यसको सम्बन्ध यात्रुहरूको सहज यात्रासँग मात्र जोडिएको हुँदैन, विकासका अन्य पूर्वाधार निर्माण र विस्तारसँग पनि जोडिएको हुन्छ । यात्रुहरूका साथसाथै सवारीका साधनहरू पनि सडकमै गुड्छन् ।...