राहतमा ढिलाइ

वर्षात्को समयमा बाढी र पहिरोजस्ता प्राकृतिक विपद्को जोखिम बढी हुन्छ । यस्ता विपद्बाट धनजनको क्षति हुने गरेको छ । कर्णाली प्रदेशमा यस वर्ष पनि वर्षात् लागेसँगै कुनै न कुनै क्षति भइरहेको...

बालबालिकाप्रतिको दायित्व

नेपालको संविधान २०७२ ले मौलिक हकमै कुनै पनि नेपाली नागरिक शिक्षाबाट वञ्चित हुने छैन भनि स्पष्ट व्यवस्था गरेको छ । यस्तै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ को परिच्छेद–३ मा...

अप्ठ्यारोभित्रको अवसर

कर्णाली प्रदेशमा विगतदेखि नै पर्याप्त स्वास्थ्य पूर्वाधार छैनन् । भएका स्वास्थ्य संस्था सुविधायुक्त छैनन् । आवश्यक जनशक्ति नै छैन । धेरै दरबन्दी रिक्त छन् । नागरिकको स्वास्थ्य संस्थासम्म सहज पहुँच छैन । यसले गर्दा...

जोखिम नियन्त्रणको विधि

कोरोना भाइरस (कोभिड–१९) को प्रभाव घटेको छैन । त्रास पनि घटेको छैन । पछिल्लो समय समुदायस्तरमा संक्रमण फैलिएसँगै त्रास झन बढेको छ । संक्रमित पनि बढी रहेकै छन् । नेपालमा हालसम्मका कुल...

अलपत्र गुरुयोजना

तीन वर्षअघि सरकारले देशभरी जमिनको कित्ताकाटमा रोक लगायो । कृषियोग्य भूमि खण्डीकरण हुन नदिने भन्दै यस्तो निर्णय गरिएको थियो । २०७४ सालदेखि रोकिएको जग्गाको कित्ताकाट फुकुवा भएको छ ।...

भोकको भय

कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिदै गएपछि भारतमा रहेका धेरै नेपाली स्वदेश फर्किए । कर्णाली प्रदेशमा मात्रै करिब एक लाख नागरिक यो समयमा भित्रिए । कोरोना कहर कायमै छ । यही कहरकाबीच केही...

कृषि प्रवद्र्धनको प्रयास

कर्णाली प्रदेशको अर्थतन्त्रको मूल आधार हो कृषि । यहाँका अधिकांश नागरिक कृषिमै निर्भर छन् । तर यहाँको कृषि प्रणाली परम्परागत छ । आधुनिक हुन सकेको छैन । व्यावसायिक पनि छैन । निर्भरतामुखी छ । सम्भावना...

महामारीले दिएको शिक्षा

कोरोना भाइरस (कोभिड–१९) ले अहिले जुन अवस्थाको सिर्जना गरेको छ यो कसैले कल्पना गरेको थिएन । तर त्यही जटिल अवस्थाको सामना विश्वले गरिरहेको छ । नेपाल यसबाट मुक्त छैन । कर्णाली प्रदेशले...

अनियन्त्रित कोरोना

नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भित्रिएको सात महिना पुग्यो । यो अवधिको करिब चार महिना देश लकडाउनमा थियो । अहिले लकडाउन खुलाइए पनि विभिन्न जिल्ला र स्थानीय तह भने निषेधाज्ञामा छन् ।...

निरीह सरकार

कृषकहरू यतिबेला मलको खोजीमा छन् । तर बजारमा अभाव छ । चाहिएकै बेला नपाएपछि विशेष गरेर धान खेती गरिरहेका किसान मर्कामा परेका छन् । धानखेतीलाई यूरिया मल चाहिन्छ । अहिलेको गोलमेल गर्ने समयमै...

पहिरोकै डर

वर्षात्को समय छ । यसै पनि यस वर्ष साविकभन्दा चाँडै मनसुन सुरु भयो । लगातार वर्षात् भयो । वर्षात्को समयमा बाढी र पहिरोको जोखिम बढ्छ । यो पनि बढ्यो । धेरै ठाउँमा पहिरो गयो ।...

गैरजिम्मेवार दल

कर्णाली प्रदेशमा कोरोना संक्रमणको जोखिम घटेको छैन । दैनिक संक्रमित थपिने क्रम रोकिएको छैन । संक्रमणको दर थप बढ्न थालेपछि प्रदेश तथा स्थानीय सरकारले जोखिम न्यूनीकरण गर्न विभिन्न उपाय अपनाइरहेका छन् ।...