सडक सुविधाका लागि बनाइएको पूर्वाधार हो । तर सही तरिकाले उपयोग गर्न सकिएन भने त्यो मानव जीवनकै लागि जोखिम बन्नसक्छ, दुर्घटनाको रूपमा । हरेक दिन साना तथा ठूला सडक दुर्घटना भइरहन्छन् ।...
अहिले महामारीले विश्वलाई गाँजेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम जारी नै छ । घट्ने संकेत देखिएको छैन । नेपालमा संक्रमण देखिएको सात महिना पुगिसक्यो । यो महामारीमा सबै...
कोरोना भाइरस संक्रमणको महामारीले थुप्रै मानिसहरूको खाद्य सुरक्षा र जीविकोपार्जन जोखिममा पारेको छ । धेरैले आम्दानीको स्रोत गुमाए, रोजगारीका अवसर गुमाए । बेरोजगार भएर बस्नु परिरहेको छ । यसले गरिबीको दर झन...
मानव जीवनका लागि पानी जति अपरिहार्य छ त्यत्तिकै अपरिहार्य छ शुद्ध खानेपानी । स्वस्थ जीवनका लागि पनि हामीले पिउने पानीको शुद्धता जरुरी हुन्छ । किनभने प्रदूषित पानी अनेक रोगको कारण बन्न...
केहीबाहेक शैक्षिक संस्थाहरू अहिले पनि बन्द छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत्र ११ गतेदेखि दशभर लकडाउन घोषणा गरेपछि विद्यालय तथा विश्वविद्यालयहरू सबै बन्द...
कोरोना भाइरस (कोभिड–१९) को कहरले सबै क्षेत्र प्रभावित बने । शैक्षिक संस्था अछुतो रहने कुरै भएन । त्यसमा पनि सबैभन्दा लामो समयसम्म प्रभावित बनेको क्षेत्र नै शैक्षिक क्षेत्र हो । किनभने अहिले...
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दो क्रममै छ । संक्रमितको संख्या थपिदैं छ । संक्रमण समुदायस्तरमा पुगिसकेको छ । संक्रमितको संख्या बढ्दै गएपछि होम आइसोलेसनमा बस्नेको संख्या पनि बढ्दै गएको छ । सरकारले लक्षणविहीन...
आर्थिक रूपमा कमजोर अवस्थामा छ कर्णाली । यहाँका ५२ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् । भोकमरीले वर्षेनी सताउँछ । बेरोजगारहरूको संख्या बढी छ । पूर्वाधार विकासमा पछि परेको छ । रोजगारीका...
संविधानसभाबाट नयाँ संविधान जारी भएको पाँच वर्ष पूरा भयो । मुलुकले शनिवार पाँचौं संविधान दिवस मनायो । नेपालको संविधानले मूलतः लोकतान्त्रिक शासन प्रणाली, गणतन्त्रात्मक राज्य, संघीय शासन व्यवस्था, संसदीय पद्धति, मौलिक...
प्रदेश राजधानी वीरेन्द्रनगरमा चक्रपथ निर्माणको योजना विगत एक दशक अघिदेखिको हो । निर्माणको काम सुरु भएकै दशक बितिसक्यो । तर सम्पन्न हुने त परको कुरा आधामै अलपत्र छ ।...
कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को त्रास सकिएको छैन । संक्रमितको संख्या हरेक दिन बढ्दैछ । आवश्यक सतर्कता अपनाउन सरकारले विभिन्न नियम बनाएको छ । भिडभाड नगर्न निर्देशन दिएको...
डा. गोविन्द केसीले कर्णालीको जुम्लामा आफ्नो १९औं अनशन सुरु गरेका छन् । चिकित्सा शिक्षा क्षेत्र सुधारका विभिन्न माग राखेर विगतदेखि नै पटक–पटक अनशन बस्दै आएका उनले दोस्रो पटक कर्णालीलाई रोजेका...