कर्णालीको राजनीति यतिबेला तरंगित छ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनष्टि पार्टी(नेकपा)कै बहुमत सांसदहरूले मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि हलचल पैदा भएको...
प्रदेश सदरमुकाम वीरेन्द्रनगरको उत्तरी क्षेत्रमा पर्ने गोठीकाँडाको आफ्नै इतिहास, विरासत र वैभव छ । कुनै समयको जिल्ला सदरमुकाम समेत हो, यो । तर शासकीय व्यवस्था, राजनीतिक परिवर्तन र बस्ती...
कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएसँगै नेपालमा पनि शैक्षिक संस्था बन्द छन् । पछिल्लो समय केही सीमित विद्यालयहरू सञ्चालनमा आए पनि अधिकांश विद्यालय सञ्चालनमा छैनन् । विद्यार्थीहरू घरमै छन् । विद्यालय कहिलेदेखि नियमित...
लागूऔषधको प्रयोग बढ्दो छ । यो समाजका लागि ठूलो समस्या बनेको छ । प्रयोग बढेसँगै यसको कारोबार पनि बढेको छ । पछिल्लो समय कर्णाली प्रदेशमा पनि लागूऔषध प्रयोग र कारोबार बढ्दै गएको...
कोरोना कहरले औद्योगिक क्षेत्र संकेटमा परेको छ । सानादेखि ठूला उद्योगहरू समस्याले ग्रस्त छन् । कर्णाली उद्योगमा साना तथा घरेलु उद्योगहरूको संख्या धेरै छ । तिनै साना उद्योग यहाँको अर्थतन्त्रको महŒवपूर्ण हिस्सा...
पछिल्लो केही महिनायताको यो समयलाई भविष्यमा सम्झदा धेरैले ‘कोरोना काल’का रूपमा सम्झनेछन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीले यो समय आक्रान्त छ । विश्वभर यसको त्रास फैलिएको छ ।...
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै त्यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन ग¥यो । लकडाउन करिब चार महिना जारी रह्यो । सबै क्षेत्र प्रभावित बने । शैक्षिक संस्था पनि ठप्प भए ।...
विगतदेखि नै महिलाहरू विभेद र हिंसाको चपेटामा पर्दै आएका छन् । घरेलु हिंसादेखि विभिन्न अपराधको सिकार बन्ने गरेका छन् । दाइजो नपाएको निहुँमा जिउँदै जलाइएका, सामान्य घरायसी विवादमा मरणासन्न हुनेगरी...
समाजमा घरेलु हिंसाका घटना भइरहेका छन् । हिंसा कानुनी रूपमा पनि बर्जित छ । तर हिंसाका श्रृंखला भने निरन्तर छन् । लैंङ्गिक भेदभाव त छँदैछ त्यसमा पनि परम्परागत मूल्य मान्यताका आधारमा गरिने...
सामान्यतः ६० वर्षमाथिको उमेर समूहका व्यक्तिहरूलाई ज्येष्ठ नागरिक मानिन्छ । अर्थात् यो वृद्धावस्था हो । हरेक व्यक्ति आफ्नो उर्जावान समय बिताएर बढ्यौलीमा पुग्छ । यो ध्रुवसत्य हो । जात, लिङ्ग, धनी–गरिब वा अन्य...
चार महिना लामो लकडाउन खुलेसँगै विकास निर्माणका गतिविधि धमाधम अघि बढेका छन् । कोरोनाका कारण रोकिएका पूर्वाधार विकासका कामहरू लकडाउन खुकुलो भएसँगै फेरि सुरु गरिएको छ । लामो समय ठप्प रहेका...
विकासमा पछि परेको प्रदेश हो, कर्णाली । पर्याप्त पूर्वाधार निर्माण भएको छैन । आधारभूत आवश्यकताबाटै वञ्चित हुनुपर्ने अवस्था छ । जसले गर्दा सबैजसो सूचकांकहरूमा कर्णाली पिछडिएको छ । पछाडि पारिएको छ । कोरोना भाइरस...