मुलुक यतिबेला स्वास्थ्य संकटको गहिरो खाडलमा छ । कोरोना भाइरस (कोभिड–१९) ले आक्रान्त बनाइरहेकै छ । संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । त्यसो त नेपालमा स्वास्थ्य संकट कोरोनाका कारणले मात्रै निम्तिएको भने...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलमा देखिएको विवाद थप पेचिलो बन्दै गएको छ । दलभित्रको कलह समाधानका लागि केन्द्रीय नेतृत्वले नै उचित निर्णय लिन नसक्दा कर्णाली विवाद...
कोरोना भाइरसको कहरबाट मुलुक उम्किसकेको छैन । आर्थिक रूपमा कमजोर कर्णाली प्रदेशमा यसको ठूलो असर पुगेको छ । यहाँका ५२ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् । भोकमरीले वर्षेनी सताउँछ । बेरोजगारहरूको संख्या बढी...
बडादसैँ २०७७ को आज सप्तमी तिथि, अर्थात् फूलपाती । नेपालीहरूको महान चाड दसैँ सबैको घर–आँगनमा प्रवेश गरिसकेको छ । यतिबेलाको असहज परिस्थितिका बाबजुद पनि देश–विदेशमा रहेकाहरू दसैँ मनाउनकै लागि गाउँघर फर्किएका...
हरेक वर्ष चाडपर्वका बेला बजारमा चहलपहल बढ्छ । अरू बेलाभन्दा यो समययमा बढी कारोबार हुन्छ । चाडबाडमा खाद्यन्नदेखि लत्ताकपडासम्मको माग धान्न व्यापारीहरूलाई हम्मेहम्मे पर्छ । दसैँ–तिहारको धार्मिक, साँस्कृतिक तथा सामाजिक महŒव मात्रै...
यस वर्षको दसैँ सुरू भइसकेको छ । यतिबेला मानिसहरू सहरबाट धमाधम गाउँघर फर्किरहेका छन् । जाने–आउनेको चाप थामिनसक्नु छ । सवारी साधनमा भीड लागेको छ । गाउँमा जमघट बढेको...
कोरोना कहर कायमै छ । संक्रमित बढ्दैछन् । मृत्यु हुने क्रम रोकिएको छैन । परीक्षणको दर घटाइएको छ । लक्षण देखिएकालाई मात्रै परीक्षण गर्ने घोषणा सरकारले यसअघि नै गरिसक्यो । अब कोरोना परीक्षण र...
कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि अनेक पर्यत्न गरिए । चार महिना लामो लकडाउन भयो । त्यसपछि पनि विभिन्न ठाउँमा निषेधाज्ञा जारी भयो । अन्तरप्रदेश होस् वा एक...
यस वर्षको बडा दशैं सुरु भइसकेको छ । घटस्थापनासँगै दशैंको आरम्भ हुन्छ । यो हिन्दु धर्मावलम्बीहरूको प्रमुखमध्येको एक पर्व हो । दशैं उत्सवको चाड हो । हर्षोल्लासका साथ यसलाई...
कोरोना कहरले शैक्षिक संस्था बन्द छन् । विद्यार्थीहरूले पढ्न पाएका छैनन् । लामो समयदेखि शैक्षिक संस्था बन्द हुँदा पठनपाठन प्रभावित हुँदै आएको छ । विद्यालय पूर्ण रुरूमा सञ्चालनको सुनिश्चितता...
बलात्कार जघन्य अपराध हो । तर मुलुकभर यही जघन्य अपराधका घटना बढ्दै छन् । अबोध बालिकाहरू बलात्कृत भएका छन् । युवतीदेखि वृद्ध महिलासमेत बलात्कारको शिकार भइरहेका छन् । दण्डहिनताको...
हुन त झगडा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्रको हो । कहिले केन्द्रमै त कहिले प्रदेशमा । विगतमा केन्द्रमा हुने गरेको कलह यसपटक कर्णालीमा झ¥यो । अनपेक्षित रूपमा सरकारको नेतृत्व गरिरहेको नेकपाकै...