सहकारी मुलुकको अर्थतन्त्रको बलियो एक खम्बा हो । यसको आफ्नै मूल्य, मान्यता र सिद्धान्त छन् । स्थानीयस्तरमा छरिएर रहेको पूँजी र स्रोतलाई उपयोग गर्नु यसको आधारभूत मूल्य हो । जसमार्फत आफ्ना सदस्यहरूको...
कोरोना कहरले लामो समयदेखि बन्द रहेका शैक्षिक संस्था नियमित सञ्चालनको तयारीमा छन् । केही स्थानमा विद्यालयहरू यसअघि पनि आंशिक रूपमा सञ्चालन भएका थिए तर अधिकांश विद्यालय बन्द नै छन्...
सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला आन्तरिक कलहमा छ । पार्टीभित्र उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । दुई ठूला कम्युनिष्ट पार्टीबीच भएको एकताबाट बनेको दल नै फुटको संघारमा पुगेको...
हिन्दु धर्मावलम्बीहरूको अर्को ठूलो पर्व तिहार सुरु भएको छ । दसैँपछि तिहारलाई महान पर्वको रूपमा मनाउने गरिएको छ । चाडपर्व खुशी र समृद्धिको कामनासँगै मनाइन्छ । तिहार पनि त्यस्तै एक चाड हो ।...
वर्षात्को समयमा वर्षेनी बाढी र पहिरोले सताउँछ । घरी बाढी आउँछ नागरिकका घर बगाउँछ । कहिले पहिरो जान्छ र बेघर बनाउँछ । ६ वर्षअघिको यस्तै विपद्मा परेर सुर्खेतका एक हजार बढी घरपरिवार...
संघीय व्यवस्था अनुसार नेपालमा अहिले तीन तहका सरकार छन्, संघीय, प्रदेश र स्थानीय । यी तिनै तहका सरकारका आ–आफ्नै जिम्मेवारी र कर्तव्य छन् । सँगसँगै साझा र एकल अधिकार क्षेत्रहरू पनि...
कर्णाली खाद्यान्नमा आत्मनिर्भर हुन सकेको छैन । परनिर्भर छ । यहाँका हिमाली जिल्लाहरूमा वर्षेनी खाद्यान्न संकट हुन्छ । संकट टार्न अनुदानको चामल वितरण हुँदै आएको छ । आफ्नो उत्पादनले वर्षदिन नपुग्ने भएपछि यहाँका...
दिनदिनै कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरू फेला परिरहेका छन् । पछिल्लो समय त लक्षणसहितका संक्रमितहरूको संख्या पनि बढ्दो छ । आइसीयू र भेण्टिलेटरमा राखेर उपचार गर्नुपर्ने संक्रमितहरू पनि बढ्दै छन् । अर्थात...
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि कर्णाली प्रदेश सरकार बजेट कार्यान्वयनमा सुस्त देखिएको छ । प्रदेश सरकार हरेक वर्ष लक्ष्यअनुसार विकास बजेट खर्चमा असफल हुँदै आएको छ । चालु...
कोरोना महामारीबाट बच्न आवश्यक सावधानी अपनाउन जरुरी छ । सरकारले नै नागरिकहरूलाई यसका लागि आह्वान गरेको छ । विभिन्न मापदण्ड बनाएर जारी गरिसकेको छ । तर त्यसको पूर्ण पालना र कार्यान्वयन हुन...
कोरोना भाइरस (कोभिड-१९) को महामारीले सबै क्षेत्र प्रभावित बने । अहिले पनि प्रभावित नै छन् । संक्रमणको दर घटेको छैन । बरु परीक्षणको दर घटाइएको छ । अर्कोतर्फ मृत्यु हुनेको संख्या पनि...
कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिदो क्रममै छ । समुदायस्तरमा फैलिसकेका कारण जोखिम बढ्दो छ । विज्ञहरूले अझै दुई-तीन महिना नेपालमा यसको दर थप बढ्न सक्ने आँकलन गरेका छन् । तर कोरोना परीक्षण...