बढ्दो भ्रष्ट प्रवृत्ति

केही वर्षयता राज्यका हरेक निकायमा भ्रष्टाचार, अनियमितता र बेथिति झनै बढ्दो क्रममा छ । भ्रष्टाचार मुलुकका लागि नियति जस्तै बन्दै छ । हरेक वर्ष अख्तियारले भ्रष्टाचारको अभियोगमा चलाउने मुद्दाको...

विपद् व्यवस्थापनमा ध्यान देउ

मनसुन सुरु भएसँगै बाढीपहिरो र डुबानजस्ता प्राकृतिक विपद्का घटनामा वृद्धि भएको छ । प्राकृतिक प्रकोपले दिनहँु वितण्डा मच्चाएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुगेको छ । बर्खा...

विज्ञताको बेवास्ता

कर्णाली प्रदेश तुलनात्मक रूपमा अन्य प्रदेशहरूभन्दा हरेक क्षेत्रमा कमजोर छ । यो प्रदेश मानव विकास सूचकाङ्कका सबै आधारहरूमा पछाडि छ । कर्णालीले ठोस योजना र सोही अनुरूप कार्यान्वयनका सवालमा दक्ष जनशक्तिको...

कृषकलाई राहत

कोरोना भाइरस (कोभिड–१९)को महामारीले आक्रान्त बनाइरहेका बेला अर्को समस्या बनेर आइपुग्यो सलह । भारतबाट नेपाल भित्रिएको सलह यतिबेला देशका विभिन्न स्थानमा घुमिरहेको छ । कर्णाली प्रदेशमा पनि यसको प्रवेश भइसकेको छ ।...

घटेको छैन जोखिम

करिब चार महिना लामो लकडाउन खुल्यो । जनजीवन सहज बन्यो । केही सीमित बाहेक सबै व्यवसाय सञ्चालनमा आएका छन् । हिँड्डुलमा रोक लगाइएको छैन । लामो समयदेखि थपिएको बजार र जीवनशैली तंग्रिन खोज्दैछ ।...

अधुरो योजना

गरिबलाई घर दिने उद्देश्यसहित सरकारले ‘जनता आवास’ कार्यक्रम सञ्चालन ग¥यो । जसको लक्ष्य थियो, विपन्न नागरिकलाई निःशुल्क घर बनाइदिने । यो कार्यक्रम सुरु भएको ११ वर्षअघि हो । तर दशक बितिसक्दासम्म पनि...

प्रभावकारी कार्यक्रम

कर्णाली प्रदेश सरकार आफ्नो नीति तथा कार्यक्रम र बजेटमार्फत विभिन्न लोकप्रिय कार्यक्रम घोषणा गर्दै आएको छ । त्यस्ता कार्यक्रममध्ये केही कार्यान्वयनमै आउन सकेका छैनन् भने केही असफलसिद्ध भइसकेका छन्...

साना व्यवसायीको सकस

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत चैत्र ११ गतेदेखि देश लकडाउन ग¥यो । अत्यावश्यकबाहेक सबै क्षेत्र बन्द भए । जसमा व्यापार–व्यवसायदेखि विद्यालयसम्म परे । कोरोनाको महामारी झन्–झन्...

झस्काउने तथ्याङ्क

पछिल्ला केही वर्षयता सम्बन्ध विच्छेदको संख्यामा बढोत्तरी आएको छ । नेपाली समाजमा सम्बन्ध विच्छेद हुनु सामान्यजस्तै मान्न थालिएको छ । साठीकै दशकसम्म पनि अदालतमा सम्बन्ध विच्छेदका एकाध मुद्दा मात्रै दर्ता हुने...

बेथितिलाई प्रश्रय

कर्णाली प्रदेश सरकारले विकास बजेट खर्च गर्दा गलत अभ्यास गर्दै आएको छ । बजेट दुरूपयोग रोक्न थिति बसाउँदै जानुपर्नेमा सरकारले खर्च बढाउने नाममा होस् वा सहज कार्यान्वयनका लागि भन्दै...

बजेट कार्यान्वयनका अप्ठ्यारा

बजेट खर्च नहुनु नयाँ कुरा रहेन । हरेक वर्ष सरकारले ल्याउने बजेट कार्यान्वयन अपेक्षाकृत हुँदैन । थोरै खर्च हुन्छ, धेरै खर्च हुन नसकेर फ्रिज हुन्छ । यो विगतदेखिकै प्रवृत्ति हो । आर्थिक वर्ष...

मारमा कृषक

कर्णाली प्रदेश तरकारीमा परनिर्भर छ । वर्षेनी आयात गर्नुपर्छ । बाह्य जिल्लाहरूका साथसाथै भारतबाट समेत ठूलो परिमाणमा तरकारी आयात हुन्छ । बाहिरबाट नआएसम्म बजारमा तरकारी अभाव हुन्छ । स्थायी उत्पादनले माग थेग्दैन । तर...