असफलताको श्रृंखला

आर्थिक वर्ष २०७६/०७७ सकिएको छ । वर्षको सुरुवात उत्साहजनक भए पनि अन्त्य निराशाजनक रह्यो । यही वर्ष कोरोना भाइरस (कोभिड–१९)को महामारीले देश आक्रान्त बन्यो । कोरोना कहर अझै सकिएको छैन ।...

बढ्दो अविश्वास

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको कलह अन्त्य भइसकेको छैन । मिलाउन प्रयास भने भइरहेकै छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल एक्लाएक्लै र सामूहिक छलफल गरिरहेका छन् ।...

कोरोनाको घेरा

कोरोना भाइरस (कोभिड–१९)ले समग्र विश्व आक्रान्त छ । नेपालमा संक्रमण बढ्दो ग्राफमै छ । कर्णाली प्रदेशमा पनि हरेक दिनजसो संक्रमित फेला पर्ने क्रम रोकिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा...

डुवानको डर

दुई दिन लगातार वर्षात् हुँदा वीरेन्द्रनगरका इत्राम, खोर्के लगायतका खोलाहरूमा बाढी आउँछ । तर यसरी उर्लेर आउने बाढीको निकास भने एउटै छ । वीरेन्द्रनगरको दक्षिणतर्फ रहेको निकासखोला । सोही...

हचुवाका योजना

प्रदेश सरकारले हरेक वर्ष आफ्नो नीति तथा कार्यक्रम र बजेट ल्याउँछ । जसमा विभिन्न योजना र सपनाहरू समेटिएका हुन्छन् । यस्ता योजनाहरू सकेसम्म वस्तुनिष्ट, आवश्यक र कार्यान्वयनमुखी हुनुपर्ने मान्यता...

असुरक्षित बस्ती

वर्षात्को समयमा बाढी र पहिरोको जोखिम बढी हुन्छ । हरेक वर्ष साना तथा ठूलो बाढी र पहिरोले क्षति पु¥याइरहेकै हुन्छ । त्यसमाथि कर्णालीको भौगोलिक अवस्थाले पनि यहाँका बस्तीहरू असुरक्षित बनाएको छ ।...

प्रतिकार्यमा पूर्वतयारी

प्राकृतिक विपद्ले वर्षेनी क्षति पुर्‍याइरहेको हुन्छ । बाढी–पहिरो, आगलागी, चट्याङ्ग होस् या भूकम्प लगायतका प्रकोप । जसले दोहोरो नोक्सान पु¥याउने गर्दछ । एकातर्फ आर्थिक नोक्सानी गरिरहेको हुन्छ भने अर्कोतर्फ...

बजेट खर्चमा पारदर्शिता

संघीय होस् या प्रदेश र स्थायनीय । तीनै तहका सरकारले वर्षेनी आफ्नो नयाँ बजेट ल्याउँछन् । योजना र कार्यक्रम बनाउँछन् । प्रशासनिक खर्चदेखि विकास कार्य त्यसैबाट सञ्चालन हुन्छ । सरकारको सफलता र असफलता...

अड्चन फुकाऊ

मुलुक पहिलो पटक सङ्घीय संरचनाको अभ्यासमा छ । नयाँ संविधान जारी भएसँगै तीन तहका सरकार स्थापना भएर कार्यान्वयनमा छन् । योसँगै राज्यको धेरै संरचनाहरू परिवर्तन भए । नयाँ संरचनामा...

कर्णालीको विद्युतीकरण

विकासका अन्य पूर्वाधारमाजस्तै कर्णाली प्रदेश विद्युतीकरणमा पनि पछि परेको छ । यहाँको अधिकांश भू–भाग बिजुलीको पहुँचमा छैन । नागरिक दियालो वा अन्य वैकल्पिक ऊर्जाको प्रयोग गरिरहेका छन् । बिजुली नहुँदा औद्योगिक विकासदेखि...

बाँझो जमिनमा बाली

खेतीयोग्य जनिमको कमी छैन । तर सबैमा खेती भने गरिएको छैन । जमिन बाँझै छ । अर्कोतर्फ वर्षेनी खाद्यवस्तुहरू बाहिरबाट आयात गर्नुपर्छ । नागरिक भोकमरीसँग जुधिरहेका छन् । युवाहरू...

फेरि अस्थिरता ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र यतिबेला चरम विवाद देखिएको छ । विवाद चुलिदै जाँदा पार्टी नै फुट्ने सम्भावना बढेको छ । यद्यपि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीचको टकराव...