अहिले मुलुकमा तीन तहका सरकार छन् । तीनै तहका सरकारले हरेक वर्ष आफ्नो नीति तथा कार्यक्रम र बजेटमार्फत विभिन्न योजनाहरू ल्याउने गरेका छन् । यसरी ल्याइने कतिपय योजनाहरू कार्यान्वयन हुन्छन् भने...
पछिल्लो ६ महिनायता कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन । वर्षे अधिवेशन सकिएको लामो समय बितिसक्दा पनि हिउँदे अधिवेशन सुरु भएको छैन । गत असार २९ गते वर्षे अधिवेशनको...
कोरोनाले छोडेको छैन । कहर कायमै छ । त्रास बढिरहेकै छ । त्रासकाबीच मानवजीवन सामान्य अवस्थामा फर्कन प्रयासरत छ । फर्कदै छ । तर यही क्रममा भइरहेका गैरजिम्मेवारपूर्ण गतिविधि, हेलचक्य्राइँ र लापरबाहीले भने जोखिम...
कोरोना भाइरस (कोभिड–१९) को महामारीले मुलुक अझै आक्रान्त छ । हरेक दिन नयाँ संक्रमित थपिएका छन् । जोखिम घटेको छैन । कतिपय मुलुकमा नयाँ प्रकृतिको भाइरस भेटिएपछि थप त्रास बढेको छ । खोपको...
सुर्खेत विमानस्थल विस्तारको चर्चा चल्न थालेको लामै समय भइसकेको छ । साँघुरो धावनमार्गका कारण ठूला जहाज सञ्चालन गर्न नसकिने भएपछि हालको विमानस्थललाई स्तरोन्नति गर्ने योजना सरकारले अघि सारेको हो । सोही...
महिलामाथिको विभेद जहाँकहीँ छ । चाहे त्यो घरभित्रको होस् या घरबाहिरको । राजनीतिमा होस् वा आर्थिक, सांस्कृतिक र सामाजिक रूपमा विभेदका अनेक श्रृंखला देख्न सकिन्छ । कतिसम्म भने गर्भमा छँदैदेखि छोरीहरू...
चेतनाको विकास सँगसँगै समाज रूपान्तरित भइरहेको छ । विगतका रुढीग्रस्त सोचमा परिवर्तन आएको छ । सामाजिक न्याय र समानताको स्वर मुखरित भइरहेको छ । यसको प्रत्यक्ष प्रभाव समाजमा देखिन थालेको छ । सार्वजनिक...
नेपालको राजनीति अनपेक्षित घटनाको संयोग बन्दै आएको छ । परिवर्तनको गति त तीव्र छ तर त्यसको संस्थागत हुन सकिरहेको छैन । पछिल्लो सात दशककै बीचमा ठूलाठूला राजनीतिक घटनाक्रम भए । व्यवस्था बदलिए ।...
शासन व्यवस्था बदलियो । शासक फेरबदल भए । केन्द्रीकृत अधिकार विकेन्द्रीकरण भयो । तीन तहका सरकार बने । प्रदेश र स्थानीय तहका सरकार पनि संविधान अनुसार नै अधिकार सम्पन्न भएका छन् । थुप्रै कार्यकारी...
सडकले सुविधा दिएको छ । तर त्यही सडक जोखिमयुक्त पनि छ, जसले कैयौंको ज्यान लिएको छ । घाइते बनाएको छ । सडक दुर्घटनाका खबर हरेक दिन सार्वजनिक भइरहेका छन् । यसका कारण अनेक...
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा आएको छैन । विश्वभर यसको प्रभाव कायमै छ । कतिपय मुलुकमा त पछिल्लो समय नयाँ प्रकृतिको भाइरस संक्रमण फैलिन थालेको छ । यसले अर्को त्रास बढाएको...
आजका युवाहरूले व्यहोर्नुपरेको सबैभन्दा प्रमुख समस्या हो, बेरोजगारी । स्वदेशमा रोजगारीका पर्याप्त अवसरहरू नहुँदा लाखौं युवा विदेशिएका छन् । मुलुकलाई आवश्यक दक्ष जनशक्ति खाडीमा गएर परिश्रम गर्न बाध्य छन् । तर बेरोजगारी...