प्राथमिकतामा सडक

कर्णाली प्रदेशको राजधानी हो, वीरेन्द्रनगर । प्रदेशको सबैभन्दा सुगम मानिने सहर । मुख्य बजार । प्रदेशकै प्रवेशद्वार । कर्णालीको सबैभन्दा ठूलो नगरपालिका पनि हो, यो । शैक्षिकदेखि प्रशासनिक केन्द्र । वीरेन्द्रनगरमै छन् प्रदेश सरकारका प्रमुख...

जनशक्तिविहीन अस्पताल

कोरोना संक्रमणले अहिले पनि मुलुक आक्रान्त छ । संक्रमण रोकिने संकेत छैन । दिनप्रति दिन संख्या थपिँदै छ । पछिल्ला दिनहरूमा संक्रमण थप बढाउने खालका जोखिमयुक्त गतिविधि बढेका छन् । तर कोरोना उपचारका...

कुप्रथाको कहर

आदिमकालदेखि नै मानव समाजमा विभिन्न खालका कुप्रथाहरू स्थापित भए । पहुँचमा हुनेहरूले पहुँच नहुनेहरूलाई संस्कारका नाममा विभेद गरे । त्यसको प्रभाव आजको समाजमा पनि कायमै छ । यस्तै एउटा कुप्रथा हो छाउपडी...

डीपीआरको दुरूपयोग

हरेक वर्ष विकासका पूर्वाधार निर्माण हुन्छन् । तिनै पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिन्छ । जसले सञ्चालन गरिने आयोजनाको विस्तृत अध्ययन र अवस्था जनाउँछ । यो...

विदेशिनुपर्ने विडम्बना

नेपालबाट दैनिकजसो युवाहरू विदेश पुग्छन् । अध्ययन र रोजगारीका लागि भनेर जानेमध्ये धेरै युवा उतै पलायन हुने गरेका छन् । यसरी मुलुकको सक्रिय युवा जनशक्ति खेर गइरहेको छ । यो क्रम निरन्तर...

विभेदकारी कार्यविधि

कर्णाली प्रदेश सरकारले हालै एउटा कार्यक्रम सार्वजनिक ग¥यो । जसको उद्देश्य थियो, साना किसानलाई कृषि कार्यका लागि उनीहरूले लिएको ऋणमा ब्याज अनुदान दिने । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले...

नियुक्तिमा ढिलाइ

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुरुवातदेखि नै विवादरहित रहन सकेन । शिक्षक–कर्मचारी नियुक्तिको विषय होस् या आर्थिक हिनामिना र पदाधिकारी बर्खास्तीको विषय । विद्यार्थी र विश्वविद्यालय प्रशासन तथा पदाधिकारीबीचको विवाद होस्...

पदाधिकारीविहीन समिति

पछिल्लो समय सरकारले खेलकुदलाई प्राथमिकतामा राख्दै आएको छ । सोही अनुसार बजेट पनि विनियोजन हुन्छ । हरेक वर्ष खेलकुदका लागि ठूलो अंकमा बजेट छुट्याउँछ । तर यसरी छुट्याइएको बजेट...

पुनस्र्थापनाको पर्खाइ

वि.सं. २०७१ मा सुर्खेतका विभिन्न खोला र नदीमा बाढी आयो । बाढीले ठूलो धनजनको क्षति पु¥यायो । एक हजार भन्दा बढी परिवार विस्थापित भए । यसरी विस्थापित भएकाहरू अहिले पनि अस्थायी शिविरमा...

जोखिमलाई बेवास्ता

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आउन सकेको छैन । विश्व नै यतिबेला कोरोना भाइरसविरुद्धको संघर्षमा छ । उपचार सम्भव भइसकेको छैन । खोपको तीव्र प्रतीक्षामा संसार छ । संक्रमण रोक्न विश्वमा अहिले केही...

खेर जाँदैछ अवसर

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक कलहले पार्टीलाई विभाजनको संघारमा पु¥याएको छ । औपचारिक रूपमा घोषणा नभएपनि नेकपा विभाजनको संघारमा छ । केही कानुनी जटिलाबीच नेकपामा यतिबेला दुई वटा समानान्तर...

समायोजनको प्रभाव

संस्थागत विद्यालयहरूको संख्या बढ्यो । विद्यालय बढेपछि विद्यार्थीहरू बाँडिए । विद्यार्थी र अभिभावकहरू पनि निजी विद्यालयतर्फ आकर्षित भए । संस्थागत विद्यालय फस्टाउँदै जाँदा सामुदायिक विद्यालयहरू संकटमा परे । कतिपय विद्यालयलाई विद्यार्थी पाउनै मुस्किल...