सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन मुख्य चुनौती बन्दै आएको छ । सवारी साधनहरूको चाप दिन प्रतिदिन बढ्दै जाने गरे पनि सडकको जीर्ण अवस्था, जनचेतनाको अभाव लगायतका कारणहरूले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या...
वीरेन्द्रनगर उपत्यकामा खानेपानीको पर्याप्त स्रोत छैन । इनारको पानी एउटा विकल्प हो भने त्यसबाहेक झुप्राखोला र केही सहायक खोलाहरूबाट ल्याइएको पानी नै खानेपानी उपलब्ध गराउने मुख्य स्रोत हो । तर यो...
हरेक सार्वजनिक निकायमा वा व्यक्तिमार्फत हुने अख्तियारको दुरूपयोगको निगरानी, अनुगमन, अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायसमक्ष सिफारिस गर्ने दायित्व बोकेको निकाय हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोग । पद वा अधिकारको...
कोरोना भाइरस (कोभिड–१९)को आतङ्क कायमै छ । यसको जोखिम घटेको छैन । विश्वव्यापी फैलिएको महामारीले धेरैको ज्यान लियो । संक्रमितको संख्या अहिले पनि निकै ठूलो छ । थपिनेक्रम जारी नै छ । नेपालमा पनि...
सबै सार्वजनिक निकायहरूमा सबै नागरिकको सहज पहुँच हुनुपर्दछ । नेपालको संविधानले पनि यही व्यवस्था गरेको छ । अर्थात् हरेक सरकारी कार्यालय, भवन र बाटाहरू अपाङ्गमैत्री हुनुपर्ने प्रावधान छ ।...
केही समयअघिसम्म वीरेन्द्रनगर अहिलेको जसरी बजारीकरण भइसकेको थिएन तर व्यवस्थित थियो । दुर्गन्धित भइसकेको थिएन । मिलेको उपत्यकामा व्यवस्थित बस्ती थियो । स्वच्छ हावापानी, सरसफाई र धार्मिक, पर्यटकीय तथा पुरातात्विक स्थलहरूका कारण...
विगत केही वर्षदेखि सुर्खेत विमानस्थल विस्तारको चर्चा चल्दै आएको छ । अहिलेको धावनमार्ग साँघुरो हुँदा ठूला जहाज सञ्चालनमा आउन सकेका छैनन् । यसलाई विस्तार र स्तरोन्नति गर्नुपर्ने माग विगतदेखिकै हो । अर्कोतर्फ...
कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको तीन महिना बितिसक्यो । गएको कार्तिक ८ गते अधिवेशन अन्त्य भएको थियो । तर अधिवेशन अन्त्य ढिला गरिए पनि त्यसअघिदेखि नै बैठक सञ्चालन हुन सकेको...
पर्यटनलाई अर्थतन्त्रको बलियो स्रोतका रूपमा लिइन्छ । किनभने यो अर्थोपार्जनको गतिलो माध्यम हो । कर्णालीका लागि पनि पर्यटन प्रमुखमध्येको एक स्रोत हो, जसले समृद्ध प्रदेश निर्माणको योजनालाई सघाउ पु¥याउन सक्दछ । पर्यटकीय...
कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर मानवीय क्षति प¥यायो । धेरैले ज्यान गुमाए । यो क्रम अझै रोकिएको छैन । संक्रमित र मृतकको संख्या थपिनेक्रम जारी नै छ । मानवीय क्षतिका साथसाथै यसले आर्थिक...
राजनीतिले मुलुकलाई मार्गनिर्देश गर्दछ । गर्नुपर्ने हुन्छ । राजनीति विकृत भए मुलुक बर्बादीतिर फस्दै जान्छ, सभ्य भए मुलुक समृद्ध बन्छ । तर नेपाल र नेपाली नागरिकको विडम्बना के छ भने अँध्यारो चिरेर...
बेरोजगारी व्याप्त छ । यो मुलुककै चुनौती हो । तर यसको समाधान हुन सकेको छैन । योजना तथा कार्यक्रम बन्छन्, त्यसको कार्यान्वयन प्रभावकारी हुँदैन । बनाइएका नीति तथा कार्यक्रम र योजना कार्यान्वयन नहुँदा...