विपन्न नागरिकको स्वास्थ्य उपचारलाई सहज र सर्वसुलभ बनाउन स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको छ । जस अन्तर्गत बिमा गरेका नागरिकलाई एक लाख रूपैयाँ बराबरको औषधि उपचार निःशुल्क हुन्छ । सामाजिक स्वास्थ्य...
वि.सं. २०७२ सालमा नयाँ संविधान बन्यो । संविधानले संघीय शासन प्रणाली अवलम्बन ग¥यो । सोही बमोजिम मुलुकको शासकीय संरचना बदलियो । तीन तहका सरकार बने । संघीय सरकारका साथसाथै अधिकारसम्पन्न प्रदेश र स्थानीय...
अवैध रूपमा वनको फँडानी र काठ तस्करी गर्ने कार्य सुर्खेतमा विगतदेखि नै हुँदै आएको छ । अहिले पनि जिल्लाका विभिन्न स्थानहरूमा जङ्गल फँडानीसँगै व्यापक काठ तस्करी भइरहेको छ । अवैध...
पर्याप्त स्रोत र सम्भावनाहरू हुँदाहुँदै पनि सदुपयोग हुन नसक्दा गरिबीले प्रताडित हुनुपरेको प्रदेश हो, कर्णाली । प्रदेशमा बहुआयामिक गरिबी दर उच्च छ । समग्र विकासका सूचकाङ्कमा पछाडि परेको प्रदेशमा बहुसंख्यक नागरिक...
भौगोलिक विकटताले कर्णाली प्रदेशलाई धेरै क्षेत्रमा पछि पारेको छ । पूर्वाधार विकासमा पछि छ । स्वास्थ्य सेवामा सहज पहुँच छैन । स्वास्थ्य संस्थाहरू छन् तर सेवा सुलभ छैन । एकातिर दरबन्दी अनुसार चिकित्सक...
कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपले यतिबेला विश्वभर नयाँ विश्वास पैदा गरेको छ । धमाधम खोप लगाउन थालिएको छ । नेपालमा पनि कोरोनाविरुद्ध खोप अभियान सुरु भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध...
कर्णाली प्रदेश पूर्वाधार विकासमा पछाडि छ । आधारभूत सुविधाबाट समेत यहाँका नागरिक वञ्चित छन् । सडक पहुँचबाटै वञ्चित हुनुपर्ने अवस्था छ । भएका सडक पनि सुविधा सम्पन्न छैनन् । जीर्ण छन् । प्रमुख राजमार्गहरू...
कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको नौ महिना भयो । यो अवधिमा प्रदेशमा कूल संक्रमित सात हजार पाँच सयभन्दा बढी पुगिसकेको छ । ३० जना संक्रमितको मृत्यु भइसकेको छ ।...
कर्णाली जलविद्युत उत्पादनमा प्रचूर सम्भावना भएको प्रदेश हो । यहाँ सानादेखि ठूला गरी दर्जनौं जलविद्युत आयोजना सञ्चालन गरी बिजुली उत्पादन गर्न सकिने विभिन्न अध्ययनहरूले देखाएका छन् । प्रदेशमा १८ हजार मेगावाटभन्दा...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले बिहीवार आमहड्तालको आयोजना ग¥यो । संवैधानिक आयोगमा बलजफ्ती गरिएको नियुक्त र प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा भनिएको बन्द आह्वानले मुलुक नै प्रभावित...
संविधानले नै संघीय प्रणाली अवलम्बन गरेपछि प्रदेश सरकार बन्यो । प्रदेश सरकार गठन भएको तीन वर्ष पुग्यो । यो अवधिमा सरकार चौतर्फी आलोचनाको घेरामा पर्दै आएको छ । सुरुवाती...
कर्णाली प्रदेश राजधानीमै पछिल्लो समय व्यवसायमा असुरक्षा बढ्दो छ । दैनिकजसो चोरीका घटना हुन थालेका छन् । यसले व्यवसायीहरूलाई त्रसित बनाएको छ । कमजोर सुरक्षा व्यवस्थाका कारण व्यवसायको लगानी असुरक्षित बनेको हो ।...