नियतमै प्रश्न

पछिल्लो सात महिनायता कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन । गत असार अन्तिम साता वर्षे अधिवेशनको २९औं बैठक बसेको थियो । त्यसयता प्रदेशसभा बस्न नसकेको हो । बैठक सञ्चालनका...

तत्कालीन विकल्प

गर्मीयाम सुरु हुँदैछ । गर्मीसँगै सुर्खेत उपत्यकामा खानेपानीको समस्या सुरु हुन्छ । उपत्यकामा खानेपानीको पर्याप्त स्रोत छैन । इनारको पानी एउटा विकल्प हो भने त्यसबाहेक झुप्राखोला र केही सहायक...

मौलिक हकबाटै वञ्चित

कर्णाली प्रदेशभर करिब २० हजारको संख्यामा वादी समुदायको बसोबास छ । त्यसमध्ये अधिकांश भूमिहीन छन् । सुकुम्बासी जीवन बिताइरहेका छन् । बासका लागि बस्ने सामान्य घर भए पनि आम्दानीका लागि जमिन छैन ।...

भूमिहीनलाई जमिन

कर्णाली प्रदेशमा कृषिजन्य वस्तुको उत्पादन न्यून छ । उत्पादन कम भएकै कारण खाद्यान्नमा परनिर्भर हुनुपरेको छ । आयात बढ्दो छ । भोकमरीले सताउन छोडेको छैन । कृषियोग्य जमिन नभएको भने होइन । तर व्यवसायिक...

अबको बाटो

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरिदिएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिदिएपछि देश अर्को अन्योलतातर्फ गएको थियो ।...

बलात्कारको बर्बरता

महिलामाथि जघन्य प्रकारका अपराध भइरहेका छन् । हिंसाजन्य घटना नियन्त्रण हुन सकेको छैन । बलात्कारजस्ता बर्बर अपराध श्रृंखलाबद्ध रूपमा दिनप्रतिदिन बढ्दै गएका छन् । यस्ता घटनाले समाजलाई असुरक्षित बनाउँछ । महिला तथा बालिकाहरूले...

वन जोगाउने दायित्व

वन संरक्षणको दायित्व समुदायमा हस्तान्तरण गर्ने अवधारणा हो, सामुदायिक वन उपभोक्ता समिति गठन । जस अनुसार देशभर ठूलो संख्यामा सामुदायिक वन बनाएका छन् । समुदायकै उपभोक्ताहरूमार्फत समिति निर्माण गरेर...

पर्यटन विकासको अवसर

विविधतायुक्त पर्यटन कर्णालीको विशेषता हो । प्राकृतिक सम्पदादेखि धार्मिक तथा सांस्कृतिक विशेषताका कारण पनि कर्णालीमा पर्यटन विकासको प्रचूर सम्भावना रहेको मानिन्छ । अर्कोतर्फ पर्यटनलाई अर्थतन्त्रको बलियो स्रोतका रूपमा लिइन्छ...

बालविवाहविरुद्ध संघर्ष

कर्णालीमा बालविवाह भयावह छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यहाँ ५२ प्रतिशत बालविवाह हुने गरेको पाइएको छ । २० वर्ष नपुग्दै विवाह गर्ने...

अपरिहार्य योजना

भौगोलिक रूपमा हिमाल र पहाडको मिश्रण हो, कर्णाली प्रदेश । सोहीअनुसारको यहाँको बस्तीमा पनि विविधता छ । छरिएका बस्ती छन् । स–साना गाउँ छन् । भिरालो जमिनमा घर बनाइएको...

खोपको प्राथमिकता

देशभर यतिबेला कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । प्राथमिकताका आधारमा खोप अभियान सञ्चालन गरिएको छ । यो दोस्रो चरणको कार्यक्रम हो । जोखिमयुक्त समूहको वर्गीकरण गरी खोप लगाउन...

अलमलमा सरकार

कर्णाली प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा भएको छ । यो अवधिमा सरकारले गरेका काम कति प्रभावकारी भयो या भएन ? नागरिकले त्यसको अनुभूति गर्न सके या सकेनन् ?...