पूर्वाधार विकासमा योगदान

कर्णाली प्रदेश विकासमा पछि छ । पर्याप्त पूर्वाधार निर्माण हुन सकेको छैन । सडककै सहज पहुँच छैन । केही जिल्लामा भर्खरै मात्र राष्ट्रिय सडक सञ्जालले छोएको छ । हुम्ला र डोल्पा सदरमुकामलाई अझै...

जनप्रतिनिधिको असफलता

मुलुक संघीय संरचनामा गएसँगै तीन तहका सरकार बने । संघीय सरकारका साथसाथै अधिकारसम्पन्न प्रदेश र स्थानीय सरकार स्थापना भए । यसअघिका स्थानीय निकायको संरचनालाई थप विकसित स्वरूपमा स्थानीय सरकार बनाइएको हो ।...

आश्वासनमा नभुलाउ

कर्णाली प्रदेशका भूमिहीन वादी समुदायले दुई साता लामो आन्दोलन गरे । विभिन्न जिल्लाबाट सुर्खेतमा जम्मा भएका उनीहरूले १७ दिनसम्म प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिए । धुलाम्मे चौरमा...

इतिहासको संरक्षण

इतिहासको संरक्षण गर्ने थलो हो, संग्रहालय । कर्णालीको मौलिक इतिहास संरक्षण, प्रवद्र्धन र प्रदर्शनका लागि वीरेन्द्रनगरमा पनि संग्रहालय स्थापना गरिएको छ । साविकको क्षेत्रीय संग्रहालय अहिले प्रादेशिक बनेको छ...

असुरक्षित समाज

दैलेखमा सोमवार एउटा दुःखद घटना भयो । आठबीस नगरपालिका–३ निमाइलकी सुकी बडुवाल आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हेलिएर आत्महत्या गरिन् । तीन सन्तानसहित सुकीको शव नदीबाट निकालिएको छ । एक जना...

उत्पीडनको दलदल

महिला र पुरुष समाजका समान अंश हुन् । उनीहरूको समान दायित्व र अधिकार छ । फरक भनेको शारीरिक बनोट र अवस्था मात्रै हो । त्यसबाहेक महिला वा पुरुषमा कुनै प्रकारका भेद छैन ।...

अस्थिरताकै निरन्तरता

संविधान जारी भएपछि नागरिकले गरेको सबैभन्दा ठूलो अपेक्षा थियो, राजनीतिक स्थायित्वका साथमा आर्थिक विकास र समृद्धि । किनभने लामो समयको आन्दोलन र संघर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापित भएको थियो ।...

विभेदविरुद्धको लडाइँ

इस्वी सम्वत् अनुसारको मार्च ८ लाई हरेक वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा सम्झना गरिन्छ । यसलाई कसैले महिला दिवस वा कसैले नारी दिवसको रूपमा चर्चा र उल्लेख गर्ने गर्दछन् ।...

संवाद गर

कर्णाली प्रदेशका विभिन्न जिल्लामा बसोबार गर्ने भूमिहीनहरू यतिबेला आन्दोलित छन् । दुई सातादेखि उनीहरू प्रदेश राजधानी वीरेन्द्रनगरमा एकत्रित भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा धर्ना दिइरहेका छन् । कार्यालय अगाडिको...

गरिबी निवारणको लक्ष्य

विकासोन्मुख मुलुक हो, नेपाल । कयौं नागरिक भोकमरीको चपेटामा छन् । आर्थिक उत्पादनको कमीका कारण मानिसहरू खान नपाउने अवस्थामा छन् । कतिपय नागरिक अहिले पनि जंगलमा फिरन्ते जीवन बिताइरहेका छन् । तर राज्य...

सरकारको दायित्व

खेतीयोग्य जमिनको माग गर्दै कर्णाली प्रदेशका भूमिहीनहरू आन्दोलित भएका छन् । प्रदेशभर थुप्रै खेतीयोग्य जमिन बाँझै रहेका बेला खेती लगाउन जमिनको माग गर्दै सीमान्तकृत वादी समुदाय आन्दोलित भएका हुन् । उनीहरूको...

समानुपातिक प्रतिनिधित्व

हरेक निकायमा समानुपातिक र समावेशी सहभागिता हुनुपर्ने कुरालाई संविधानले नै अङ्गीकार गरेको छ । तर व्यवहारमा त्यसको कार्यान्वयन सन्तोषजनक छैन । महिला सहभागिताको सवाल पटक–पटक उठ्दै आएको भए पनि...