अयोलमा विमानस्थल विस्तार

सुर्खेत विमानस्थलको धावनमार्ग साँघुरो छ । साँघुरो धावनमार्गका कारण ठूला जहाज सञ्चालन गर्न नसकिने भएपछि हालको विमानस्थललाई स्तरोन्नति गर्ने योजना सरकारले अघि सारेको छ । विमानस्थल विस्तारको चर्चा चल्न थालेको...

समयमै सतर्कता

कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण हुन सकेको छैन । रोकथामका प्रयासहरू भने भइरहेका छन् । कोरोना संक्रमणको जोखिम हिजो जति थियो आज पनि त्यति नै छ । यद्यपि बीचको समयमा संक्रमण शून्यमा...

समायोजनाको प्रभाव

सरकारले विद्यालय समायोजन नीति अवलम्बन गरेपछि पछिल्लो समय संस्थागत विद्यालयहरू ‘मर्ज’ हुने क्रम बढेको छ । संस्थागत विद्यालय फस्टाउँदै जाँदा सामुदायिक विद्यालयहरू संकटमा परे । कतिपय विद्यालयलाई विद्यार्थी पाउनै मुस्किल पर्न...

महिलामैत्री योजना

समावेशी तथा समानुपातिक सहभागिताको लागि वर्षौंदेखि आन्दोलन हुँदै आएका छन् । जसअन्तर्गत लैंङ्गिक समानताको विषय प्रमुखताका साथ उठ्ने गरेको छ । हरेक क्षेत्रमा अनिवार्य महिला सहभागिताका लागि विभिन्न समयमा आन्दोलन र...

जोखिमपूर्व सावधानी

कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वलाई नै आक्रान्त बनायो । धेरैको ज्यान लियो । ठूलो संख्यामा मानिसहरू कोरोना संक्रमित बने । यसको त्रास यति फैलियो कि नेपालसहित धेरै देशले संक्रमण रोकथाम तथा...

लगानीको खोजी

औद्योगिक विकासका दृष्टिले कर्णाली प्रदेश पछि छ । यहाँ ठूलो लगानीका उद्योगहरू छैनन् । केही मझौला तथा अधिकांश साना र घरेलु उद्योगहरू छन् । भएका पनि पूर्ण रूपमा व्यावसायिक हुन सकिरहेका छैनन् ।...

निराशाजनक खर्च

कर्णाली प्रदेश सरकारले आफ्नो पाँच वर्षे कार्यकालको तीन वर्ष बिताइसकेको छ । अब दुई वर्ष बाँकी छ । तर यो तीन वर्षको अवधिमा पनि सरकारको वार्षिक बजेट कार्यान्वयनको अवस्थामा भने सुधार...

समृद्धिको आधार

योजनाबद्ध विकास हुन नसकेकै कारण कर्णाली पछि प¥यो । अहिले पनि जे–जसरी काम भइरहेको छ त्यो तत्कालीन अवस्थाको मात्रै आँकलन गरेर भइरहेको छ । तर त्यसको अल्पकालीन र दीर्घकालीन...

शिक्षामा विकेन्द्रीकरण

मुलुक संघीयतामा गएसँगै शासकीय स्वरूप परिवर्तन भयो । शक्ति विकेन्द्रीकरण भयो । संघीय सरकारजस्तै प्रदेश र स्थानीय सरकार बने । तिनका आ–आफ्नै अधिकार क्षेत्र छन् । अन्य क्षेत्रजस्तै शिक्षामा पनि विकेन्द्रीकरण गर्न थालिएको...

सत्ता स्वार्थको खेल

यतिबेला राष्ट्रिय राजनीति नै तरंगित छ । मुलुकको पहिलो दलको रूपमा स्थापित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएको छ । एकतापूर्वका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)कै रूपमा अलगिएका छन् । यसले...

आगलागीको जोखिम

कर्णाली प्रदेशका विभिन्न जिल्लामा बर्सेनि आगलागीका घटना हुन्छन् । सिङ्गो बस्ती नै जलेर सखाप हुने गरेका छन् । ठूलो जनधनको क्षति हुँदै आएको छ । विशेष गरेर माथिल्लो कर्णालीका बस्तीमा घटना दोहोरिरहन्छन् ।...

समृद्धिका लागि उद्यमशीलता

कर्णालीमा ठूलो उद्योगहरू छैनन् । केही मात्रामा लघु तथा घरेलु उद्योग छन् । हिमाली क्षेत्रमा हातले बनेका राडीपाखी उत्पादन गर्नेदेखि कृषि उत्पादन, फलफूल खेती, पशुपालन लगायतका उद्यममा यहाँका नागरिक आवद्ध छन् ।...