हरेक वर्ष कर्णालीमा सुत्केरी महिलाहरूको मृत्यु भएको घटना सञ्चारमाध्यममा समाचार बनिरहन्छन् । कतिपय स्वास्थ्य संस्थामा पुगिसकेपछि ज्यान गुमाउँछन् भने कतिपयले स्वास्थ्य संस्था पुग्न नपाएर मृत्युवरण गरिरहेका छन् । यो श्रृंखला वर्षेनी...
गठन भएको तीन वर्षमै प्रतिनिधिसभा अर्थात् संघीय संसद् विघटन भएको छ । संसद् विघटन गरेर पुनः निर्वाचन गर्ने सरकारको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेसँगै दुई वर्षे कार्यकाल बाँकी छँदै...
कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएको लामै समय बितिसकेको छ । नियन्त्रण हुन सकेको छैन । संक्रमित र मृतकको संख्या बढिरहेको छ । कहरकैबीच हामी जीवनयापन गरिरहेका छौं । यो संकटबाट पार पाउन...
भूमि सम्बन्धी समस्या व्याप्त छ । अव्यवस्थित बसोबास उस्तै समस्या हो । यस्ता धेरै नागरिक छन्, जसको भूमिमाथि स्वामित्व छैन । अर्थात स्थायी जग्गाधनी पूर्जा छैन । सुकुम्बासी जीवन बिताइरहेका छन् । यही समस्या...
कर्णाली प्रदेशको सबैभन्दा ठूलो शहर हो वीरेन्द्रनगर । विगतको क्षेत्रीय सदरमुकाम अहिले प्रदेशको मुकाम अर्थात राजधानी बनेको छ । जसका कारण पनि वीरेन्द्रनगर प्रशासनिक र शैक्षिक केन्द्रको रूपमा विकसित...
कर्णालीमा रोजगारीका पर्याप्त अवसर छैनन् । रोजगारीकै खोजीमा यहाँका लाखौं नागरिक विदेशिन बाध्य छन् । केही तेस्रो मुलुक पुग्छन् भने अधिकांश व्यक्तिहरू छिमेकी मुलुक भारत पस्छन् । परदेशबाट कमाएर...
नेपालको संविधानले स्थानीय तहमा न्यायिक समिति गठनको व्यवस्था गरेको छ । जसले स्थानीयस्तरका विवाद निरूपण गर्ने गर्दछ । गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्थाअनुसार...
पूर्वाधार विकासमा पछि परेको प्रदेश हो, कर्णाली । अन्य पूर्वाधारहरूजस्तै खेलकुदका पूर्वाधार निर्माणमा पनि पछि नै परेको छ । आवश्यक खेल संरचनाहरू निर्माण भएका छैनन् । जसका कारण कर्णालीको खेलकुदले पनि...
सार्वजनिक निकायहरूमा हुने अनियमितता नयाँ होइन । चाहे त्यो कुनै आयोजना सम्पन्न गर्नका लागि बनाइएका उपभोक्ता संस्था हुन् या सरकारी कार्यालय कहीँ न कहीँ अनियमितता भइरहेका घटनाहरू देखिदै आएका छन् ।...
विश्वभर एकाएक कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलियो । ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाए । कोरोनाले विकराल रूप लिँदै गर्दा यसबाट बच्न अनेक सुरक्षा सतर्कता अपनाइयो । सँगसँगै संक्रमितहरूको उपचारमा आर्थिक समस्या...
संघीय सरकारले एक साता अघि मात्रै देशभरका करिब चार सय स्थानमा अस्पताल निर्माणका लागि एकसाथ भवन शिलान्यास ग¥यो । जुन कार्यको चौतर्फी प्रशंसा भयो । सरकारले पनि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा...
समाजमा अहिले पनि एउटा कुप्रथाले जरा गाडेर बसेको छ । जसले महिलाहरू महिनावारी हुनुलाई विभेदको दृष्टिले हेर्छ । रजस्वला भएका महिलालाई ‘छुन नहुने’ अवस्थाको रूपमा चित्रित गर्छ । घरबाट अलग्गै राख्नुपर्ने बाध्यात्मक...