परनिर्भर अर्थतन्त्र

प्रदेश सरकारको आन्तरिक आम्दानी कमजोर छ । कानुनतः प्रदेशमा कर र गैरकरका क्षेत्रहरू सीमित छन् । चाहेर पनि आन्तरिक स्रोतको राजस्व बढाउन चुनौती छ । अन्य प्रदेशहरूको तुलनामा कर्णाली...

पहिलो प्राथमिकता खोप

कोरोना भाइरस (कोभिड–१९) महामारीको दोस्रो लहर जारी छ । पहिलो र दोस्रो दुवै लहरमा कर्णाली प्रदेशले पनि ठूलो क्षति व्यहोर्नुप¥यो । कोरोना कहरले यहाँको अर्थतन्त्र धरासायी बन्यो । विकास...

संवाद गर

विश्वविद्यालय शैक्षिक थलो हो, प्राज्ञिक निकाय हो । विद्यार्थीहरूलाई शिक्षा दिने र उज्वल भविष्यको बाटो देखाउने दायित्व बोकेको विश्वविद्यालय शैक्षिक र प्राज्ञिक कर्ममै केन्द्रीत हुनुपर्ने हो । तर मध्यपश्चिम विश्वविद्यालय (एमयू)...

असुरक्षित समाज

समाजमा दैनिकजसो कुनै न कुनै अपराधजन्य घटनाहरू भइरहेका छन् । यस्तै अपराधजन्य घटनाहरूमध्ये एक हो, बलात्कार र यौनहिंसा । विशेष गरेर महिला तथा बालिकाहरूमाथि यौन हिंसा, जबरजस्तीकरणी हुने गरेका छन् । बालिका...

महिला प्रतिनिधित्वको सवाल

नेपाली कांग्रेस १४औैं महाधिवेशनको संघारमा छ । आगामी भदौमा महाधिवेशन हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । यो केन्द्रीय नेतृत्व छनौटका लागि हुने महाधिवेशन मात्रै होइन त्यसअघि वडादेखि गाउँ÷नगर, क्षेत्रीय, जिल्ला,...

तेस्रो लहरविरुद्ध पूर्वतयारी

कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण हुन सकेको छैन । अहिले पनि दैनिक संक्रमितको संख्या थपिएको छ । संख्यामा भने थपघट भइरहेको छ । कहिले बढी त कहिले कम । असार पहिलो...

सरकारको अकर्मण्यता

राहत समस्यामा परेकाहरूलाई दिइने सहयोग हो । सहारा र साथ हो । यसले अप्ठ्यारोमा परेका पीडितहरूलाई सहायता हुन्छ । जीविकोपार्जनमा सघाउ पु¥याउँछ । तर कर्णाली प्रदेश सरकारले प्राकृतिक प्रकोपमा परेका नागरिकहरूलाई दिने घोषणा...

संसदीय विकृति

कर्णाली प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याएको छ । प्रतिपक्षी दलको एक महिनायता संसद्मा लगातार अवरोध थियो । प्रमुख प्रतिपक्ष दल नेकपा ‐एमाले)ले बजेटलाई फेल...

संरक्षणको सवाल

राउटेको जीवनशैली गैर–राउटे समुदायकोभन्दा भिन्न छ । फिरन्ते जीवन बिताउने नेपालको एक मात्र लोपोन्मुख समुदाय हो, यो । एकै ठाउँमा नबस्ने, घुमफिर गर्न रुचाउने तथा आफ्नै भाषा र भेषभूषा...

राहतमै विलम्ब

कर्णाली प्रदेश सरकारका अधिकांश निर्णय कार्यान्वयनमा ढिलासुस्ती छ । राहत दिनेजस्तो तत्कालै उपलब्ध गराउनुपर्ने विषयमा पनि सरकार गम्भीर बनेको पाइँदैन । कतिपय निर्णय हचुवामा घोषणा गरिँदा त्यसले कार्यान्वयनमै जटिलता...

देउवासामू चुनौतीका चाङ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट सोमवार भएको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । योसहित देउवाले पाँचौं पटक देशको...

राजनीतिक अस्थिरता

६ महिना नबित्दै दुई पटक प्रतिनिधिसभा (संसद्) विघटन र दुवै पटक पुनस्र्थापना भयो । अघिल्लो पटक गते पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटनको निर्णय गरेकी...