भूमिहीनको बालुवाटार

समय फेरियो । देशको शासन प्रर्णाली बदलियो । शासक बदलिए । जनताबाटै निर्वाचित प्रतिनिधि नेतृत्वमा पुगे । तर वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ११ मा अव्यवस्थित बालुवाटार बस्तीको कथा फेरिएन । त्यहाँका नागरिकको व्यथा उस्तै...

कमजोर पूर्वतयारी

सुर्खेत जिल्लामा साढे तीन महिनादेखि जारी निषेधाज्ञा फेरि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले गएको वैशाख १४ देखि लागू गरेको निषेधाज्ञा साउन ३२ गतेसम्म लम्ब्याइएको हो । कोरोना संक्रमणको...

भूमिहीनप्रति गैरजिम्मेवार सरकार

नेपालमा भूमिहीनहरूको संख्या ठूलो छ । दशकौंदेखि उपभोग गरिरहको जमिकै स्थायी पुर्जा नपाएर धेरै नागरिक सुकुमबासी हुनुपरेको छ । अव्यवस्थित बसोबासको समस्या पनि उस्तै छ । भूमिसम्बन्धी समस्या विगतदेखिकै...

निषेधाज्ञाको अवज्ञा

सुर्खेतमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको हो । गत वैशाख १५ गतेदेखि जारी गरेको निषेधाज्ञा...

असफल योजना

कर्णाली प्रदेश सरकार गठन भएलगत्तै उच्च प्राथमिकताका साथ गरिएको निर्णय थियो, ‘डिजिटल प्रदेश घोषणा ।’ प्रविधिको उच्चतम् प्रयोग र उपयोगमार्फत प्रदेशलाई आजको समय सुहाउँदो प्रविधिमैत्री बनाउने घोषणाले सरकार प्रशंसा...

खोपमा खेलबाड

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन देशभर अभियान चलिरहेको छ । प्राथमिकताका आधारमा लक्षित वर्ग छुट्याएर खोप लगाउने गरिएको छ । तर सुर्खेतमा सञ्चालित खोप अभियानमा हेलचक्य्राँइ गरिएको पाइएको छ । स्वास्थ्य...

प्रविधि प्रयोगमा पछाडि

प्रविधिको प्रयोगले कामलाई छिटो, छरितो र सहज बनाएको छ । यही विशेषताका कारण प्रविधिको उपयोग बढेको छ । व्यक्तिगत जीवनदेखि सार्वजनिक सेवा प्रवाहमा प्रविधि उपयोगीसिद्ध भइसकेको छ । सार्वजनिक सेवालाई अझ प्रभावकारी...

खोपको व्यवस्थापन

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणदर घटबढ भइरहेको छ । कहिले घट्छ, फेरि बढ्छ । जोखिम यथावत छ । त्रास कायमै छ । केही समय घटेको संक्रमण पछिल्ला दिनहरूमा पुनः बढ्न थालेको छ । संक्रमण...

सडक सुधार

नागरिकलाई सहजताका लागि सडक पूर्वाधारको विकास गर्ने गरिएको छ । सडक निर्माण, मर्मत र सुधारमा सरकारले बर्सेनि बजेट लगानी गर्छ । अहिले मुलुकमा तीन तहका सरकार छन् । तीनै तहका सरकारले आफ्ना...

विद्यार्थी भर्नामा विभेद

सरकार र समुदायको लगानीमा सञ्चालित छन्, सामुदायिक विद्यालय । जसमा सरकार र समुदायको स्वामित्व र अपनत्व हुन्छ । त्यसको सञ्चालन र व्यवस्थापनमा सरकार र समुदाय दुवैको भूमिका हुन्छ । दुवै पक्ष उत्तिकै...

शैक्षिक थलोमा सुधार गरौं

मध्यपश्चिम विश्वविद्यालयले स्थापनाको एक दशक पार गरिसकेको छ । समयका हिसाबले एक दशक थोरै होइन । यसबीचमा विश्वविद्यालय व्यवस्थित र विकशित भइसक्नुपर्ने थियो । तर, यो प्राज्ञिक थलो अहिले पनि अव्यवस्थित छ ।...

रकमान्तरको बेथिति

संघीयतापछि पनि बजेटमाथिका बेथिति रोकिएका छैनन् । असारे विकासको प्रवृत्ति प्रदेश सरकारमा सरेको छ । त्योभन्दा पनि मनलाग्दी रकमान्तर गरेर खर्च गर्ने परिपाटी झनै बढ्दो छ । कर्णालीमा रकमान्तर...