कोरोना भाइरस (कोभिड–१९) को कहरका कारण लामो समयदेखि बन्द भएका शैक्षिक संस्था नियमित सञ्चालनमा आएका छन् । देशभरका अधिकांश शैक्षिक संस्थाहरू सञ्चालनमा आए पनि अपाङ्गता भएका विद्यार्थीहरूका लागि सञ्चालन गरिने...
हिंसा कानुनी रूपमै बर्जित छ । तर हिंसाका श्रृंखला भने निरन्तर छन् । लैङ्गिक भेदभाव त छँदैछ त्यसमा पनि परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका...
कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएको लामै समय बितिसकेको छ । तर यो महामारीबाट मुक्त हुने संकेत भने अझै देखिएको छैन । कहर कायमै छ । अहिले पनि विश्व...
मानिसको मृत्यु शास्वत सत्य हो । यसलाई कसैले नकार्न सक्दैन । मृत्युका अनेक कारण हुन्छन् । कोही उमेरले एउटा कालखण्ड पूरा गरेपछि शारिरिक रूपमै कमजोर हुँदै मृत्युवरण गर्दछन् । कोही रोग–विरामका कारण पनि...
कर्णालीले वर्षेनी कुनै न कुनै प्राकृतिक विपद्को सामना गरिरहेको छ । बाढी–पहिरो, आगलागी, चट्याङ होस् या भूकम्प लगायतका प्रकोपले हरेक वर्ष क्षति पु¥याइरहेको हुन्छ । यस्ता विपद्ले एकातर्फ आर्थिक नोक्सानी गरिरहेको...
सार्वजनिक सेवा सरकार एवम् नागरिकबीच सम्बन्ध स्थापित गर्ने माध्यम हो । आफ्ना नागरिकप्रति राज्यको दायित्व हो । यो सरकारको औचित्यता एवम् प्रशासनको महŒव झल्काउने सूचक हो । जनताले सरकारको...
कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वलाई नयाँ पाठ पढाएको छ । मानव जीवन पूर्ण रूपमा मानिसकै नियन्त्रणमा छैन । जुनसुकै समयमा कुनै पनि महामारीले मानव जीवनमा तगारो हाल्न सक्छ...
सडक विकासको आधारभूत पूर्वाधार हो । अन्य पूर्वाधारको विकासका लागि पनि सडकको भूमिका महŒवपूर्ण छ । यसबाहेक मानिसको जीवनशैलीलाई सहज बनाउनका लागि त छँदैछ । तर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका सडकले सुविधा...
विकासका दृष्टिले सिङ्गो कर्णाली प्रदेश नै पछाडि छ । प्रदेश राजधानीमा समेत आवश्यक पूर्वाधार निर्माण भएका छैनन् । विकासका आधारभूत पूर्वाधारमै पछि परेको छ । विगतमा केन्द्रीकृत राज्य व्यवस्थाको उपेक्षामा परेको कर्णाली...
बेरोजगारी मुलुककै एक ठूलो समस्या हो । कर्णाली प्रदेशमा त यो अझ विकराल छ । यहाँका धेरै युवा बेरोजगार छन् । रोजगारीको खोजीमा भौतारिएका छन् । प्रदेशको जनशक्तिको ठूलो हिस्सा नै बेरोजार हुँदा...
मुलुक कोरोना कहरकै बीचमा छ । यसको असर व्यक्तिको स्वच्छन्द र चलायमान जीवन पद्धतिमा परेको छ । मुलुककै आर्थिक, सामाजिक, सांस्कृतिक लगायत सबैजसो क्षेत्र प्रभावित भएको छ । कोरोनाले...
सहकारी मुलुकको अर्थतन्त्रको बलियो एक खम्बा हो । यसको आफ्नै मूल्य, मान्यता र सिद्धान्त छन् । स्थानीयस्तरमा छरिएर रहेको पूँजी र स्रोतलाई उपयोग गर्नु यसको आधारभूत मूल्य हो । जसमार्फत आफ्ना सदस्यहरूको...