संविधान घोषणा भएको केही महिनामै संशोधनको तयारी भइरहेको छ । संविधान संशोधनले विद्यमान समस्या समाधान हुने अपेक्षा गरिएको छ । संविधानप्रति असन्तुष्ट पक्षका जायज माग संशोधनमार्फत् संविधानमा समावेश गर्न...
दैनिक जीवनयापनमा आवश्यक वस्तुहरूको अभाव छ । ग्यास छैन । मट्टितेल छैन । त्यसैले सर्वसाधारणको चिसो चुलो तताउने काम निकै कठिन र महँगो बनेको छ । ग्यास पाइने आशामा...
सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन मुख्य चुनौती बन्दै आएको छ । सवारी साधनहरूको चाप दिन प्रतिदिन बढ्दै जाने गरे पनि सडकको जीर्ण अवस्था, जनचेतनाको अभाव लगायतका कारणहरूले गर्दा ट्राफिक व्यवस्थापनमा...
सरकारी कर्मचारी जनताका सेवक हुन् । राज्यले दिएको जिम्मेवारी र जनताप्रति उनीहरू उत्तरदायी हुनै पर्दछ । सरकारले बनाएका ऐन नियम तथा आचारसंहिताको पालना गर्नु पनि उनीहरूको कर्तव्य हुन आउँछ...
यतिबेला नेपालको राजनीतिक संकट गहिरिदैं गएको छ । मधेस आन्दोलनपछि नेतृत्वले समस्या समाधानका लागि विभिन्न उपायहरू अपनाएको भए पनि निकास आउन सकेको छैन । नाकाबन्दीका कारण जनजीवन नै प्रभावित...
अनेक समस्याहरू विद्यमान छन् । जनता कष्टमा छन् । जतिसक्दो जाँडो समस्या समाधान होस् भन्ने पक्षमा आम जनता छन् । तर न नाकाबन्दी पूर्ण रूपमा खुलेको छ न अन्य...
भारतीय नाकाबन्दी र मधेस आन्दोलनको सीमाअवरोधका कारण देशमा इन्धन तथा ग्यासको हाहाकार छ । दैनिक जीवनयापनमा अत्यावश्यक खाद्य सामग्रीको चरम अभाव छ । आकस्मिक सेवाका एम्बुलेन्स तथा सार्वजनिक सवारी...
नेपाल राज्यको उत्पत्ति र अस्तित्वका फरक पृष्ठभूमि रहेका छन् । टुक्राटुक्रामा विभाजित भएको मुलुकलाई एकताबद्ध बनाउनका लागि हाम्रा पुर्खाहरूले निकै त्याग र बलिदान गरेका छन् । नेपालको वर्तमान स्वरूपमा...