छैनन् स्थानीय पाठ्यक्रम

विविधतायुक्त मुलुक हो नेपाल । यहाँ सामुदायिक र जातीयका साथसाथै भाषागत विविधता पनि छ । यही विविधतालाई संविधानले पनि स्वीकार गरेको छ । त्यसैले मातृभाषामा पठनपाठन गर्न पाउने अधिकारलाई संविधानले नै अंगिकार...

सावधानीसहित पठनपाठन

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण लामो समय बन्द रहे । कोरोना संक्रमणको जोखिम बढी हुने भएकाले सरकारले विद्यालय बन्द गरेको थियो । लामो समय बन्द रहँदा शैक्षिक गतिविधि पूर्णतः प्रभावित...

अन्धविश्वासको आडमा विभेद

महिनावारीबारे समाजमा नकारात्मक धारणा स्थापित छन् । गलत बुझाई, भ्रम र अन्धविश्वासका कारण महिलाहरूको रजस्वलाको नियमित प्रक्रियालाई छुवाछुतसँग जोडेर हेर्ने गरिएको छ । यसले विभेद सिर्जना गरेको छ । रजस्वलाको समयमा महिलाहरू...

बालबालिकालाई बेवास्ता

आजका बालबालिका देशका भोलिका कर्णाधार हुन् । उनीहरूको संरक्षण राज्यको दायित्व हो । त्यसैले संविधानले नै बालबालिकाका लागि अधिकार सुनिश्चित छन् । लालन–पालन र शिक्षा–दिक्षालाई मौलिक हकका रूपमा स्थापित गरिएको छ । संविधानले...

संघीय सरकारको बेवास्ता

कर्णाली प्रदेश सरकारले सुरुदेखि नै केही महŒवाकांक्षी योजनाहरू अघि सा¥यो । अधिकांश योजना पूर्वाधार निर्माणसँग सम्बन्धित थिए । जस्तो कि, सुरुङमार्ग निर्माणदेखि जमुनाह–हिल्सा त्रिदेशीय सडक निर्माण । यी हचुवाका...

जोखिम घटाउन नागरिक भूमिका

पछिल्लो एक सातामा कर्णाली प्रदेशभर करिब तीन सय जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परे । सीमित संख्यामा गरिएको परीक्षणमा पनि ३० प्रतिशत बढी संक्रमित फेला परेका हुन् । यो तथ्याङ्कले...

जोखिम घटाउन नागरिक भूमिका

पछिल्लो एक सातामा कर्णाली प्रदेशभर करिब तीन सय जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परे । सीमित संख्यामा गरिएको परीक्षणमा पनि ३० प्रतिशत बढी संक्रमित फेला परेका हुन् । यो तथ्याङ्कले...

आत्महत्याको विकराल रूप

कर्णाली प्रदेशमा हुने आत्महत्याको तथ्याङ्क विकराल छ । डरलाग्दो छ । किनभने आत्महत्याको दर उच्च रहेको छ । अनपेक्षित देखिन्छ । यो दर हरेक वर्ष बढ्दै गएको छ । प्रदेशका सबैजसो जिल्लामा आत्महत्याको...

असफल सारक्षरता अभियान

झट्ट सुन्दा अचम्म लाग्न सक्छ, कर्णाली प्रदेशमा अहिले पनि ठूलो संख्यामा नागरिक निरक्षर छन् । साक्षर हुनबाट वञ्चित छन् । सरकारी तथ्याङ्कअनुसार प्रदेशमा साढे चार लाख बढी नागरिक निरक्षर छन् । यहाँको...

जनचेतना अभिवृद्धिमै जोड

महिलाहरू महिनावारी हुनु प्राकृतिक पक्रिया हो । यसको सम्बन्ध प्रजनन् प्रक्रियासँग जोडिएको हुन्छ । तर समाजमा महिनावारीलाई लिएर गलत सोचको विकास भएको छ । जसले गर्दा महिनावारी भएका महिलाहरूलाई घरबाट अलग राख्ने...

विद्यालय सञ्चालनमा सतर्कता

कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण शैक्षिक क्षेत्र पूर्णरूपमा प्रभावित बन्यो । लामो समय शैक्षिक संस्था बन्द भए । पठनपाठन ठप्प रह्यो । वैकल्पिक विधिबाट अध्ययन–अध्यापन कार्य सञ्चालन गर्ने अभ्यास सफल हुन सकेन ।...

जनप्रतिनिधिको अक्षमता

स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधिहरूले कार्यभार सम्हालेको चार वर्ष भयो । पाँच वर्षे कार्यकाल सकिन करिब एक वर्ष मात्रै बाँकी छ । अर्को वर्ष पुनः निर्वाचन हुनेछ । नयाँ जनप्रतिनिधि निर्वाचित भएर...