गत फागुनमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा बसोबास गर्दै आएका वादी समुदायले विभिन्न माग राखेर आन्दोलन गरे । प्रदेश राजधानी वीरेन्द्रनगरमा जम्मा भएर मुख्यमन्त्री कार्यालयमा १७ दिन धर्ना दिए । उनीहरूको मुख्य...
सामान्यतः ६० वर्षमाथिको उमेर समूहका व्यक्तिहरूलाई ज्येष्ठ नागरिक मानिन्छ । अर्थात् यो वृद्धावस्था हो । हरेक व्यक्ति आफ्नो उर्जावान समय बिताएर बढ्यौलीमा पुग्छ । यो ध्रुवसत्य हो । जात, लिङ्ग, धनी–गरिब वा...
कोरोना भाइरस (कोभिड–१९)को महामारीले आक्रान्त बनाएको लामै समय भयो । अहिले पनि संक्रमणको जोखिम कायमै छ । नियन्त्रण हुन सकेको छैन । कर्णाली प्रदेशका सबैजसो जिल्लामा दैनिक नयाँ संक्रमित फेला परिरहेका छन् ।...
जब हरेक वर्ष चाडपर्वहरू नजिकिन्छन्, बजारमा बेथिति ह्वात्तै बढ्छ । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिन्छ । व्यवसायीहरूको मनपरी चल्छ, मनोमानी रूपमा मूल्यवृद्धि हुन्छ । यसको प्रत्यक्ष मारमा उपभोक्ता पर्दछन् । त्यसमाथि आर्थिक रूपमा...
नेपालमा मनाइने प्रमुख चाडपर्वहरूमध्ये दसैँ, तिहार, छठलगायत नजिकिदैछन् । बहुसंख्यक नागरिकले मनाउने पर्व हुन् यी । चाडपर्वका आ–आफ्नै मूल्य, मान्यता र सांस्कृतिक महŒव छ । सामाजिक सद्भावसँग यिनको सम्बन्ध जोडिएको छ ।...
समतामूलक समाज निर्माणका लागि सबै संरचनाहरूमा महिला प्रतिनिधित्वको सवाल जोडिएर आउँछ । महिलाहरूको समान सहभागिता, पहुँच र हस्तक्षेपविनाको समाज प्रगतिशील हुन सक्दैन । तर आजको समयमा पनि समाजभित्र महिलाहरू उपेक्षित छन् ।...
वीरेन्द्रनगरको पहिचान एक स्थानीय तहका रूपमा मात्र सीमित छैन, यो कर्णाली प्रदेशको राजधानी पनि हो । यो प्रदेशको सबैभन्दा सुगम र ठूलो सहर पनि हो । यही सहरबाट प्रदेश सरकार सञ्चालन...
यस वर्षका प्रमुख चाडपर्व नजिकिदै छन् । चाडपर्वसँगै बर्सेनि बजारमा बेथिति भित्रिन्छन् । दैनिक उपभोग्य वस्तुहरूमा महँगी बढ्छ । बजारमा अखाद्य वस्तु छ्याप्छ्याप्ती भेटिन्छन् । बेच्न राखिएका खाद्यदेखि लत्ताकपडासम्म...
संघीय व्यवस्था बमोजिम प्रदेश संरचना बने । प्रदेश सरकार बने । शासकीय प्रर्णाली र शक्ति विकेन्द्रीकरण भयो । राज्यद्वारा नागरिकलाई प्रदान गरिने सेवा सहज र सरल बनाउनका लागि यो व्यवस्था अवलम्बन गरिएको...
कर्णाली प्रदेशका सरकारी निकायहरूमा आवश्यक कर्मचारी छैनन् । विगतदेखि नै जनशक्ति अभाव झेल्दै आएको प्रदेशले अझै पनि पर्याप्त कर्मचारी पाएको छैन । दरबन्दीभन्दा न्यून जनशक्तिकै भरमा प्रदेश संरचना सञ्चालनमा छ । जनशक्ति...
यस वर्षका ठूला चाडपर्वहरू नजिकिदै छन् । दसैं, तिहार, छठलगायतका पर्वहरू नजिकिएसँगै चाडपर्वलक्षित चहलपहल सुरु भएको छ । हरेक वर्ष चाडपर्वका बेला बजारमा चहलपहल बढ्छ । अरू बेलाभन्दा यो समययमा बढी...
नागरिकले आफैले छानेका प्रतिनिधिहरूमार्फत संविधान लेख्न लामो समय संघर्ष गर्नुप¥यो । राजतन्त्र फाल्नुप¥यो । तब मात्रै निर्वाचनमार्फत नागरिकले छानेका प्रतिनिधिहरूले संविधानसभामार्फत देशलाई नयाँ संविधान दिए । संविधान बनेको ६ वर्ष बित्यो । संविधानले...