कर्णाली प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरलाई व्यवस्थित सहरका रूपमा विकास गर्ने योजना बनायो । स्वच्छ, स्वस्थ समृद्ध नगर बनाउने लक्ष्यअनुसार नीति तथा कार्यक्रममा योजना समावेश गरियो । बजेट विनियोजन पनि भयो । प्रदेश...
नेपाली राजनीति सधैँ अस्थिर रह्यो । समयक्रमसँगै विभिन्न उचार–चढाप आए । व्यवस्था बदलियो, शासक फेरिए । नयाँ संविधान बन्यो । नयाँ संविधानअनुसार संघीय शासन प्रर्णाली अवलम्बन गरियो । तीन तहका सरकार बने । मुलुकको राजनीतिमा...
राज्यका प्रमुख तीन अंगमध्ये एक हो, न्यायालय । कार्यापालिका र व्यवस्थापिकालाई समेत न्यायपालिकाले निरिक्षण र निगरानी गर्दछ । यी दुवैभन्दा माथि छ । न्यायपालिका राज्यको अंग हो तर स्वतन्त्र निकाय, जसमा...
कार्तिकको सुरुवातमै झरी प¥यो । केही दिनको अविरल वर्षाका कारण कर्णालीमा जनधनको ठूलो क्षति पुग्यो । विपद्बाट प्रदेशका सबैजसो जिल्ला प्रभावित भएका छन् । बाढी–पहिरोले नौ जनाको मृत्यु भएको छ । यसबाहेक भौतिक...
गत असारमा रोपेको धान स्याहारेर घरमा भिœयाउने बेला भएको थियो । केही कृषक धान काट्ने तर्खर गर्दै थिए भने केहीले काटेर बारीमै राखेका थिए । तर यहीबेलामा आएको बेमौसमी वर्षात्ले बर्बाद...
चाडपर्वको समयमा बर्सेनि ठूला सडक दुर्घटना हुन्छन् । यस वर्षको दसैँ अवधिमा पनि कर्णाली प्रदेशमा धेरैले ज्यान गुमाउनेगरी दुर्घटना भए । चाडबाडमा हुने दुर्घटनाको श्रृंखलाले निरन्तरता पायो । असोज २६ गते मुगुमा...
दसैँ सुरु भइसकेको छ । घटस्थापनासँगै औपचारिक रूपमा दसैँ सुरु हुन्छ । घर–घरमा जमरा राखिएका छन् । रौनक भित्रिएको छ । सहरदेखि गाउँघरसम्म चाडको चहलपहल बढेको छ । मिठो–मसिनो खाने, नयाँ लुगा लगाउने र...
कर्णालीमा बालविवाह भयावह छ । प्रदेशका सबैजसो जिल्लामा उमेर नपुगी विवाह गर्ने चलन व्याप्त छ । विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । मानवअधिकारको दृष्टिकोणबाट आफूले रोजेको...
महिलामाथि हुने विभेद कायमै छ । यो विभेदको श्रृंखला छोरी जन्मिएदेखि नै सुरु हुन्छ । पछिल्लो समय केही मात्रामा विभेद न्यूनीकरण भए पनि निवारण भइसकेको छैन । पितृसत्तात्मक समाजको संरचना नै पुरुषलाई...
सरकारले नागरिकलक्षित विभिन्न योजना र कार्यक्रम ल्याउँछ । लक्षित वर्गका लागि बनाइने यस्ता कतिपय कार्यक्रम कार्यान्वयन भने हुँदैनन् । योजना राम्रो भए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर देखिन्छ । प्रभावहीन देखिन्छ । जसले...
कर्णाली प्रदेशका सामुदायिक विद्यालयमा पर्याप्त शिक्षक छैनन् । एकातर्फ आवश्यक संख्यामा दरबन्दी नै छैन, अर्कोतर्फ कतिपय स्थानमा भएका दरबन्दी पनि रिक्त छन् । शिक्षक अपुग हुँदा पठनपाठनमा समस्या भएको छ । प्रदेशका...
मुलुकमा एक दशक लामो सशस्त्र द्वन्द्व चल्यो । द्वन्द्वका क्रममा ठूलो धनजनको क्षति भयो । भौतिक नोक्सानी त एकातिर छँदैथियो धेरैले ज्यानै गुमाए । कैयौं घाइते भए, सयौंको संख्यामा...