कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर घटबढ भइरहेको छ । संक्रमण र मृत्युदर घटेपछि सुर्खेतमा दुई महिनादेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । बजार पूर्णरूपमा खुलेका छन् । सार्वजनिक यातायात सञ्चालनमा आएका छन् ।...
जबजब कुनै विपद् आइपर्छ कर्णाली प्रदेश सरकारले तत्कालै पीडित नागरिकहरूलाई राहत उपलब्ध गराउने घोषणा गर्छ । बाढी, पहिरो, हावाहुरी, चट्याङ होस् या आगलागी, यस्ता घटना हुनेबित्तिकै मन्त्रिपरिषद्को बैठकबाटै राहतको निर्णय...
कर्णाली प्रदेश सरकारले ‘सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापना सम्बन्धी ऐन’ निर्माणको प्रक्रिया थालेको छ । यसका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विधेयक निर्माण गरि प्रदेशसभा सचिवालयमा दर्ता...
चालु आर्थिक वर्ष २०७७/०७८ सकिन अब एकसाता बाँकी छ । साउन १ देखि नयाँ आर्थिक वर्ष सुरु हुनेछ । सरकार नयाँ बजेट र योजना कार्यान्वयनमा लाग्नेछ । तर प्रदेश...
कर्णालीमा अहिलेसम्म खेलकुदका ठूला प्रतियोगिता हुन सकेका छैनन् । तर प्रदेश सरकारले आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने लक्ष्य लिएको छ । यसका लागि पहल र प्रयास भइरहेका छन् ।...
कर्णालीमा प्राकृतिक विपद्ले बर्सेनि क्षति पु¥याउँछ । नागरिकको बिचल्ली बनाउँछ । कैयौंको ज्यान लिन्छ, कतिपयलाई विस्थापित बनाउँछ । त्यसमाथि पछिल्लो दुई वर्षदेखि कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले सताएको छ । कोरोनाले पनि सयौंको...
करिब दुई महिना लामो निषेधाज्ञा पूर्ण रूपमा खुलिसकेको छैन । केही मात्रामा खुकुलो पारिएको छ । निषेधाज्ञा खुकुलो भएसँगै बजार पनि सञ्चालनमा आएका छन् । चहलपल बढेको छ । किनमेल चलिरहेको छ । त्यसो...
प्राकृतिक विपद् कर्णालीको एक प्रमुख चुनौति हो । हरेक वर्ष विपद्ले क्षति पु¥याउँछ । प्रदेश राजधानी वीरेन्द्रनगर पनि उच्च जोखिममा छ । नगरका धेरैजसो वडा कुनै न कुनै प्राकृतिक विपद्को जोखिममा...
कर्णाली प्रदेश खाद्यन्न उत्पादनमा कमजोर छ । उत्पादन न्यून हुँदा परनिर्भर हुनुपरेको छ । बर्सेनि खाद्यन्न आपूर्ति हुन्छ । सरकारले अनुदानमा चामलसमेत वितरण गर्छ । वर्षौदेखि यही क्रम चलिरहेको छ । उत्पादन बढाउने र...
मध्य असार । धान रोपाइँको उत्तम समय । कृषकका लागि उत्सव आएको छ । ‘मानो रोपेर मुरी उब्जाउने’ उक्तिलाई सार्थक बनाउने अभियानमा जुटेका छन् । यतिबेला धमाधम रोपाइँ चलिरहेको...
कर्णाली प्रदेशका आन्तरिक आय निकै कमजोर छ । स्रोत नै कमजोर हुँदा आम्दानी न्यून छ । आम्दानी न्यून हुँदा मुलुकको कूल ग्राहस्थ उत्पादनमा समेत कर्णालीको योगदान कमजोर छ । प्रदेश सरकारको...
गत वैशाखदेखि गरिएको निषेधाज्ञा कायमै छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भनेर स्थानीय प्रशासलने निषेधाज्ञा घोषणा गरेको हो । उक्त निषेधाज्ञाको म्याद पटकपटक थप गर्दै दुई...