आयोगलाई पूर्णता देऊ

कर्णाली प्रदेश योजना आयोग विगत नौ महिनादेखि पदाधिकारीविहीन छ । तर, सरकारले आयोगलाई पूर्णता दिन अझै चासो दिएको छैन । लामो समयदेखि मुख्यमन्त्री जीवनबहादुर शाही आफैले आयोगको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका...

भवन निर्माणमा लापरबाही

सार्वजनिक भवन निर्माणमा लापरबाही हुने गरेको छ । ठेकेदारको लापरबाहीका कारण थुप्रै भवनहरू लामो समयदेखि अलपत्र परेका छन् । वीरेन्द्रनगरस्थित प्रदेश संग्रहालय तथा अभिलेखालयको भवन निर्माणको काम पनि लामो समयदेखि अलपत्र...

मन्त्रालय नै समस्यामा

कर्णाली प्रदेशका आठमध्ये सबैभन्दा पछि बनेको मन्त्रालय हो, जलस्रोत र तथा ऊर्जा विकास मन्त्रालय । त्यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात वटा मात्रै मन्त्रालय थिए । २०७८ वैशाखमा तत्कालीन भौतिक पूर्वाधार...

बेवास्तामा आयुर्वेद

पछिल्ला वर्षहरूमा आयुर्वेद उपचार सेवा लिनेहरूको आकर्षण देखिएको हो । वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद औषधालयमा उपचार सेवा लिनेको चाप हरेक वर्ष बढ्दो छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा औषधालयबाट...

असफलताकै निरन्तरता

कर्णाली प्रदेश सरकारले वार्षिक बजेट कार्यान्वयनको असफलतालाई निरन्तरता दिएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा पनि लक्ष्यअनुसार बजेट खर्च गर्न नसकेपछि विगतकै असफलताले निरन्तरता पाएको हो । प्रदेश...

वित्तीय अनुशासन

मुलुक संघीय संरचनामा गएसँगै प्रदेश सरकार बने । प्रदेश सरकार गठन भएको पनि झन्डै साढे चार वर्ष भएको छ । यो अवधिमा कर्णाली प्रदेशमा दुई वटा सरकार बने । सुरुवातमा नेकपा (माओवादी...

गतिरोध अन्त्य

कर्णाली प्रदेशसभा करिब दुई साता अवरुद्ध भयो । सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बीचको बजेट विवादका कारण सभा अवरुद्ध भएको हो । सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि...

सतर्कतामा हेलचक्य्राइँ

पछिल्लो केही समययता घट्दै आएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणदर पुनः बढ्न थालेको छ । सक्रिय संक्रमितको संख्या न्यून रहेपनि हरेक दिन थपिँदै गएका कारण जोखिम बढेको छ । बढ्दो...

बाँझो जमिनको उपयोग

कर्णाली प्रदेश कृषिमा परनिर्भर छ । आयातित खाद्यन्नको भर पर्नुपर्छ । तर यहाँको हजारौँ हेक्टर जमिन खेती नगरी बाँझै छन् । खेतीयोग्य २८ प्रतिशत जमिनमा बाली नै लगाइँदैन । प्रदेशमा कूल दुई लाख...

पूर्वतयारी गर

वर्षात्को समय छ । वर्षात्मा बर्सेनि प्राकृतिक विपद निम्तिन्छ । चट्याङदेखि बाढीपहिरोसम्मका विपदबाट धनजनको क्षति हुन्छ । क्षति हुँदा तत्कालीन राहत दिने गरेपनि सरकारले जोखिम न्यूनिकरणका लागि आवश्यक पहलकदमी भने गर्ने गरेको...

असारे विकासको दुर्गती

आर्थिक वर्ष सकिनै लाग्दा असारे विकासले व्यापकता पाएको छ । बजेट खर्च बढाउन गरिने विकास निर्माण निकै अव्यवस्थित छ । असारे विकासको प्रवृत्तिले वीरेन्द्रनगर बजार क्षेत्र यतिबेला अस्तव्यस्त बनेको छ...

खर्चमा सुधार

चालु आथिक वर्ष सकिन दुई साता बाँकी छ । तर कर्णाली प्रदेश सरकारको बजेट खर्च भने निकै न्यून छ । कूल बजेटको जम्मा ३५.७७ प्रतिशत खर्च भएको छ । जेठ मसान्तसम्म...