केही महिना सुस्ताएको कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण पुनः बढ्न थालेको छ । साउन लागेयता संक्रमणदर उकालो लागेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको विवरणअनुसार पछिल्ला दिनमा संक्रमणदर बढ्दो क्रममा...
कर्णाली प्रदेशमा अहिले पनि धेरै नागरिक निरक्षर छन् । यहाँको साक्षरतादर ६२ प्रतिशत हाराहारी मात्रै छ । यो साक्षरता प्रतिशत अन्य प्रदेशको तुलनामा निकै कमजोर हो । सरकारी तथ्याङ्कअनुसार कर्णालीका ३८ प्रतिशत...
स्थानीय सरकार गठन भएदेखि गाउँ–गाउँमा धमाधम सडकका ट्रयाक खोलिए । जनप्रतिनिधिहरूबीच बस्ती–बस्तीमा सडक पु¥याउने होेडबाजी नै चल्यो । अहिले तीनै सडकले सुविधाभन्दा बढी सास्ती दिइरहेका छन् । वातावरणीय र प्राविधिक पक्षको ख्यालै...
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा सार्वजनिक सवारी साधनको भरपर्दो सेवा छैन । नगरपालिकाले पाँच वर्ष अघिदेखि नगर बस सञ्चालनको तयारी गरेपनि त्यसले सार्थकता पाउन सकेको छैन । उपत्यका भित्रका छोटो दूरीमा...
बजारमा खाद्य सामग्रीमा मिसावट गर्ने र अखाद्य वस्तुको बिक्री गर्नेजस्ता बदमासी बढ्दै गएको पाइएको छ । कर्णालीका अधिकांश बजार क्षेत्रमा अखाद्य वस्तुको बिक्री हुने गरेको अनुगमनका क्रममा भेटिने गरेको...
कर्णाली प्रदेश सरकारले सहकारीसम्बन्धी स्पष्ट ऐन, कानुन र नियमावली बनाएको छैन । प्रदेशको कानुन नबन्दा सहकारी संस्थाहरूको व्यवस्थापन तथा नियमनबारे जटिलता देखिएको छ । कानुनको अभावमा प्रदेशको भूमि व्यवस्था तथा...
सत्तारुढ दल नेकपा(माओवादी केन्द्र)ले बहष्किार गरेपछि स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक पुनः बस्न सकेको छैन । सरकारसँग असन्तुष्टि व्यक्त गर्दै माओवादी सांसदहरूले गत मंगलवार प्रदेशसभाको बैठक बहिष्कार गरेका थिए । बैठक...
कर्णाली प्रदेश कृषिमा परनिर्भर छ । आयातित खाद्यान्नको भर पर्नुपर्छ । तर यहाँको हजारौं हेक्टर जमिन खेती नगरी बाँझै छन् । खेतीयोग्य २८ प्रतिशत जमिनमा बाली नै लगाइँदैन ।...
कर्णाली प्रदेशको सत्तागठबन्धनबीच तिक्तता बढेको छ । साझेदार दल नेकपा (माओवादी केन्द्र) सरकारसँग रुष्ट बनेको छ । सरकार एकलौटी ढंगले अघि बढेको उनीहरूको आरोप छ । असन्तुष्टि कतिसम्म बढेको छ भने माओवादी...
प्रदेशसभाको पाँच वर्षे कार्यकाल सकिन केही महिना मात्रै बाँकी छ । संघीयताको कार्यान्वयनसँगै प्रदेश संरचना अभ्यासमा आएको हो । प्रदेशसभाको मुख्य काम सरकार निर्माण गर्ने, प्रादेशिक कानुन बनाउने र प्रदेश सरकारको...
माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण प्रक्रिया सुरु भएको लामो समय बितिसकेको छ । तर त्यसले पूर्णता पाउन सकेको छैन । निर्माणको प्रमुख कार्य नै अघि बढ्न नसकेर रोकिएको छ ।...
स्थानीय सरकार सञ्चालनका लागि निर्वाचनबाट नयाँ जनप्रतिनिधि छानिएको धेरै भएको छ । यो छोटो अवधिमै कतिपय पालिकाहरूमा पदाधिकारी–कर्मचारीबीच द्वन्द्व सिर्जना भएको छ । विशेष गरेर करारमा राखिएका कर्मचारीको व्यवस्थापनको...