वीरेन्द्रनगरमा खानेपानीको चरम संकट छ । गर्मीको समयमा मात्रै होइन बर्खायाममा समेत खानेपानीको हाहाकार हुन्छ । धारामा पानी नआउँदा खानेपानीको जोहो गर्न अनेक विकल्प खोज्नुपर्ने बाध्यता उपभोक्ताहरूलाई छ ।...
पूर्व प्राथमिक शिक्षाको अवधारणा अन्तर्गत देशभर बाल विकास केन्द्रहरू सञ्चालन गरिएको छ । विद्यालय उमेर समूहमा प्रवेश गर्दै गरेका बालबालिकाहरूलाई समेट्न केन्द्रको अवधारणा अघि सारिएको हो । सामान्तः पाँच वर्ष उमेर...
कर्णाली सरकार र संसद् सुरुवातीदेखि नै राजनीतिक अस्थिरताको भूमरीमा परेको थियो । गएका पाँच वर्षमा बारम्बार सरकार फेरबदल र मन्त्री हेरफेर भइरहे । संसदीय अभ्यासमा बिरलै भेटिने दुश्य कर्णालीमा देखिए ।...
स्थानीय तहमा न्यायिक समिति रहने प्रावधान छ । नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षको संयोजकत्वमा समिति रहन्छ । उक्त समितिलाई निर्धारित अधिकार क्षेत्रभित्र रहेर न्याय सम्पादन गर्ने जिम्मेवारी दिइएको छ । जसलाई स्थानीय...
कर्णाली प्रदेशमा ‘मिटर ब्याज’को नाममा गैरकानुनी धन्दा मौलाएको छ । आर्थिक रूपमा विपन्न व्यक्तिहरूलाई ऋण दिएर त्यसबाट चर्को ब्याज असुल्ने गरिएको हो । त्यति मात्रै होइन परिबन्धमा पारेर उनीहरूको...
महिलामाथि हुने हिंसाका घटना निकै धेरै छन् । घरेलु हिंसादेखि बलात्कार र हत्यासम्मका जघन्य अपराधको श्रृंखला निरन्तर चलिरहेको छ । यस्ता अपराधबाट बालिकाहरू बढी पीडित हुने गरेको पाइएको छ । हरेक दिनजसो...
वीरेन्द्रनगरका सामुदायिक विद्यालयले विभिन्न वहानामा विद्यार्थीबाट शुल्क उठाएको भन्दै चर्को आलोचना भइरहेको छ । विद्यार्थीबाट गैरकानुनी तरिकाले सहयोग रकम लिएको आरोपमा विद्यालय विवादित बनेका छन् । माध्यमिक तहसम्मको शिक्षा...
समाज अझै पनि अन्धविस्वासले जकडिएको छ । जसका कारण महिलाहरू महिनावारी हुने प्राकृतिक प्रक्रियालाई अन्धविस्वासको बाँधेर राखिएको छ । महिनावारी भएका महिलाहरूलाई घरबाट अलग राख्ने गरिएको छ । सुर्खेतसहित कर्णाली प्रदेशका...
नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने व्यवस्था गरेको छ । जसअनुसार विद्यालयहरूले विद्यार्थीबाट भर्नाशुल्कसहित अन्य कुनै पनि शुल्क लिन मिल्दैन । तर, यसको व्यवहारिक रूपमा कार्यान्वयन हुन सकेको छैन । सामुदायिक...
कर्णाली प्रदेशले सुरुवातदेखि नै पर्याप्त कर्मचारी पाएन । प्रदेश सरकारको पहिलो पाँच वर्षे कार्यकाल सकिनै लाग्दासमेत कर्मचारी व्यवस्थापनको समस्या हल भएको छैन । कर्मचारी अभावको समस्या अभैm पनि ज्युँका त्युँ...
महिनावारीलाई लिएर समाजमा केही भ्रम सिर्जना भएका छन् । नकारात्मक धारणा बनेका छन् । गलत बुझाई स्थापित छन् । यस्तो भ्रम र अन्धविश्वासका कारण महिलाहरूको रजस्वलाको नियमित प्रक्रियालाई छुवाछुतसँग जोडेर हेर्ने गरिएको...
कर्णाली प्रदेश सरकार वित्तीय व्यवस्थापनमा समेत कमजोर छ । हरेक वर्ष विनियोजित रकम लक्ष्यअनुसार खर्च भइरहेको छैन । प्रदेशले सुरु गरेका विकास आयोजना अलपत्र छन् । त्यसमाथि कर्णाली प्रदेश सरकार सुुशासन प्रवद्र्धनका...