कर्णालीमा कृषि सम्भावनाको चर्चा सधैँ हुने गरेको छ । यहाँको माटो र हावापानीअनुसार विभिन्न कृषिवस्तु र फलफूल उत्पादनको सम्भावनालाई प्रदेशको समृद्धिसँग जोडेर हेर्ने गरिएको छ । प्रदेश सरकारले पनि...
कर्णाली प्रदेश सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाट ‘अर्गानिक प्रदेश’ बनाउने निर्णय ग¥यो । अर्गानिक प्रदेश बनाउन प्रदेशभित्र उत्पादन हुने कृषिजन्य वस्तुमा विषादीको प्रयोग रोक्ने योजना बनायो । प्रदेश बाहिरबाट भित्रिने विषादीयुक्त तरकारी...
संविधानले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रर्णालीलाई अबलम्वन गरेको छ । सिमान्तकृत वर्ग, समुदायलाई नीति निर्माणको तहमा ल्याउन समानुपातिक प्रर्णालीको प्रावधानलाई आत्मसाथ गरिएपनि त्यसको दुरूपयोग हुने गरेको छ । आउँदो मंसिर ४...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरू ओपिडी सेवा बन्द गरेर आन्दोलित बनेका छन् । जुम्ला जिल्ला अदालतले प्रतिष्ठानमा कार्यरत डाक्टर करण साहलाई पक्राउ पुर्जी जारी गरेपछि त्यसको विरोधमा प्रतिष्ठानमा कार्यरत चिकित्सक...
कर्णाली प्रदेशसभाको पहिलो कार्यकाल सकिनै लागेको छ । करिब साढे चार वर्षको अवधिमा सभाका दुई सय १५ वटा बैठक बसेका छन् । तर अधिकांश प्रदेशसभा सदस्यहरू भने बैठकमा नियमित उपस्थित...
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ । निर्वाचनमार्फत नागरिकले आगामी पाँच वर्षका लागि प्रदेशसभा र प्रतिनिधिसभाका जनप्रतिनिधि चुन्नेछन् । तिनै जनप्रतिनिधिहरूबाट सरकार संसद् सञ्चालन...
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै दलहरू यतिबेला उम्मेदवार छनोटको प्रक्रियामा जुटेका छन् । प्रमुख राजनीतिक दलहरूले केन्द्रको निर्देशनअनुसार धमाधम उम्मेदवार सिफारिस गरिरहेका हुन् ।...
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य छनोटका लागि आगामी मंसिर ४ गते निर्वाचन हुँदैछ । २०७२ मा नयाँ संविधान जारी भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई औपचारिक रूपमा अबलम्वन गरेसँगै दोस्रो...
विद्युत उत्पादनका हिसाबले सबैभन्दा अगाडि रहेको कर्णाली प्रदेश विद्युतीकरणमा भने सबैभन्दा पछाडि परेको छ । मुलुकका सातमध्ये कर्णाली अन्तिममा परेको हो । प्रदेशका १० मध्ये तीन जिल्लामा अझैसम्म पनि...
२०७१ साउनको अन्तिम साता सुर्खेतका विभिन्न नदी तथा खेलाहरूमा बाढी आयो । कतै पहिरो गयो । बाढी र पहिरोले ठूलो धनजनको क्षति पु¥यायो । केहीले ज्यान गुमाए, केहीले घरखेत गुमाए । यसरी बाढी...
सार्वजनिक जमिन अतिक्रमणको समस्या देशभर छ । वीरेन्द्रनगरमा पनि यो समस्या वितगदेखि नै रहेको छ । तर त्यसको संरक्षण भने हुन सकेको छैन । सरकारी तथा सार्वजनिक जग्गा धेरै रहेको भनिने वीरेन्द्रनगरमा...
प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा भइसक्दासम्म पनि कर्णाली प्रदेशमा मन्त्री फेरबदलको प्रक्रियो चलिरहेको छ । सत्ता साझेदार प्रमुख घटक नेकपा (माओवादी केन्द्र) ले चुनावको मुखमा फेरि मन्त्री हेरफेर गरेको हो ।...